Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सरकारले ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गर्ने, १५ हजार मेट्रिक टनको लक्ष्य

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २७, २०८३
सरकारले ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गर्ने, १५ हजार मेट्रिक टनको लक्ष्य
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ । यसका लागि सरकारले ६७ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको छ । कृषि मन्त्री गीता चौधरीको निजी सचिवालयले धान खरिद प्रक्रिया प्रारम्भ भइसकेको जनाएको छ ।

आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मोटा तथा मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ निर्धारण गरिएको छ ।

सरकारले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता कम हुने अपेक्षा गरेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ
कृषि

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

अशोज ३०, २०८३
बुढीगण्डकी बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् संकटग्रस्त घोषणा
फ्ल्यास हेडिङ

बुढीगण्डकी बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् संकटग्रस्त घोषणा

अशोज ३०, २०८३
मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ
राजनीति

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

अशोज ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

अशोज ३०, २०८३
चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा पाँच गुणाले वृद्धि

चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा पाँच गुणाले वृद्धि

अशोज ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व