Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नबिल बैंकले घोषणा गर्‍यो १५.८० प्रतिशत लाभांश, ५ प्रतिशत बोनस सेयर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २२, २०८३
नबिल बैंकले घोषणा गर्‍यो १५.८० प्रतिशत लाभांश, ५ प्रतिशत बोनस सेयर
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले साधारण सेयरतर्फ ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित बोनस सेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार रुपैयाँ तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार रुपैयाँ छुट्याइएको छ। उक्त रकममा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

त्यसैगरी, बैंकले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकका अनुसार अग्राधिकार सेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तथा साधारण सेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार रुपैयाँ रहेको छ।

आर्थिक वर्ष २०८२/८३ मा हासिल गरेको वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिका आधारमा सेयरधनीलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ।

नबिल बैंकले हाल देशभर रहेका २६३ शाखा तथा ३१५ एटीएम मार्फत २६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। चार दशकदेखि बैंकिङ सेवा दिँदै आएको बैंकले ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणामार्फत ग्राहक, समुदाय र समग्र अर्थतन्त्रका लागि समावेशी तथा समृद्ध भविष्य निर्माणमा जोड दिँदै आएको जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल
फ्ल्यास हेडिङ

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल

भदौ २२, २०८३
काठमाडौंमा ग्यास अभाव चरम, बढेको मूल्य तिर्न तयार हुँदा पनि पाइँदैन
फ्ल्यास हेडिङ

काठमाडौंमा ग्यास अभाव चरम, बढेको मूल्य तिर्न तयार हुँदा पनि पाइँदैन

भदौ २२, २०८३
आज कहाँ–कहाँ हुँदैछ वर्षाको सम्भावना? यी प्रदेशमा भारी वर्षाको चेतावनी
फ्ल्यास हेडिङ

आज कहाँ–कहाँ हुँदैछ वर्षाको सम्भावना? यी प्रदेशमा भारी वर्षाको चेतावनी

भदौ २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल

भदौ २२, २०८३
काठमाडौंमा ग्यास अभाव चरम, बढेको मूल्य तिर्न तयार हुँदा पनि पाइँदैन

काठमाडौंमा ग्यास अभाव चरम, बढेको मूल्य तिर्न तयार हुँदा पनि पाइँदैन

भदौ २२, २०८३
आज कहाँ–कहाँ हुँदैछ वर्षाको सम्भावना? यी प्रदेशमा भारी वर्षाको चेतावनी

आज कहाँ–कहाँ हुँदैछ वर्षाको सम्भावना? यी प्रदेशमा भारी वर्षाको चेतावनी

भदौ २२, २०८३
नबिल बैंकले घोषणा गर्‍यो १५.८० प्रतिशत लाभांश, ५ प्रतिशत बोनस सेयर

नबिल बैंकले घोषणा गर्‍यो १५.८० प्रतिशत लाभांश, ५ प्रतिशत बोनस सेयर

भदौ २२, २०८३
कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै, भोटेकोशी बाढी र समसामयिक राजनीतिबारे छलफल

कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै, भोटेकोशी बाढी र समसामयिक राजनीतिबारे छलफल

भदौ २२, २०८३
राप्रपा सिन्धुपाल्चोकको अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध

राप्रपा सिन्धुपाल्चोकको अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध

भदौ २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व