Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बेदकोट–५ बाट भोटेकोशी बाढीपीडितलाई २ लाख ३० हजार सहयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १७, २०८३
बेदकोट–५ बाट भोटेकोशी बाढीपीडितलाई २ लाख ३० हजार सहयोग
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–५ ले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ३० हजार रुपैयाँ सहयोग गरेको छ।

वडा अध्यक्ष चित्रदेव भट्टको पहलमा वडाभित्र रहेका विभिन्न संघसंस्था, सहकारी तथा सहयोगी व्यक्तिहरूसँग समन्वय गरी उक्त रकम संकलन गरिएको हो।

संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (प्रधानमन्त्री राहत कोष) मा जम्मा गरिएको वडा अध्यक्ष भट्टले जानकारी दिनुभयो। प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरी सरकारी राहत कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो।

वडा अध्यक्ष भट्टले विपद्का समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गर्ने वडाभित्रका संघसंस्था, सहकारी तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।

उहाँले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोगका लागि आवश्यक पहल र सहकार्यलाई निरन्तरता दिने बताउनुभयो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जलवायुजन्य विपद् बढ्दै जाँदा वन तथा वातावरण मन्त्रालयको आवश्यकता झन् बढ्यो
फ्ल्यास हेडिङ

जलवायुजन्य विपद् बढ्दै जाँदा वन तथा वातावरण मन्त्रालयको आवश्यकता झन् बढ्यो

भदौ १७, २०८३
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
फ्ल्यास हेडिङ

गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब

भदौ १७, २०८३
बालेन : भोटेकोशी बाढीले हिमालयमा जलवायु जोखिम बढ्दै गएको संकेत गर्‍यो
फ्ल्यास हेडिङ

बालेन : भोटेकोशी बाढीले हिमालयमा जलवायु जोखिम बढ्दै गएको संकेत गर्‍यो

भदौ १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायुजन्य विपद् बढ्दै जाँदा वन तथा वातावरण मन्त्रालयको आवश्यकता झन् बढ्यो

जलवायुजन्य विपद् बढ्दै जाँदा वन तथा वातावरण मन्त्रालयको आवश्यकता झन् बढ्यो

भदौ १७, २०८३
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब

गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब

भदौ १७, २०८३
बेदकोट–५ बाट भोटेकोशी बाढीपीडितलाई २ लाख ३० हजार सहयोग

बेदकोट–५ बाट भोटेकोशी बाढीपीडितलाई २ लाख ३० हजार सहयोग

भदौ १७, २०८३
बालेन : भोटेकोशी बाढीले हिमालयमा जलवायु जोखिम बढ्दै गएको संकेत गर्‍यो

बालेन : भोटेकोशी बाढीले हिमालयमा जलवायु जोखिम बढ्दै गएको संकेत गर्‍यो

भदौ १७, २०८३
सरकार स्रोत–साधन परिचालनमै सीमित नहोस् : पराजुली

सरकार स्रोत–साधन परिचालनमै सीमित नहोस् : पराजुली

भदौ १७, २०८३
भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहतमा सरकारको सक्रियता

भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहतमा सरकारको सक्रियता

भदौ १७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व