Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

देशभर वर्षा जारी, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ७, २०८३
देशभर वर्षा जारी, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं–  मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति धनुषामा पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै ५४.८ मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौं उपत्यकासहित अन्य स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भएको थियो।

आज पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने र विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। त्यस्तै, हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकीका तराई क्षेत्रका केही स्थान तथा मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागका थोरै स्थानमा समेत मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

भारी वर्षा हुन सक्ने पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान तथा भू-क्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी सूचना अद्यावधिक राख्न आग्रह गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एनपीएलको तेस्रो संस्करणका लागि कीर्तिपुर मैदान सजियो, डीआरएससहित प्रतियोगिता हुँदै
खेलकुद

एनपीएलको तेस्रो संस्करणका लागि कीर्तिपुर मैदान सजियो, डीआरएससहित प्रतियोगिता हुँदै

कार्तिक ८, २०८३
दक्षिण अफ्रिकाका स्टार डेभिड मिलर कर्णाली याक्समा आबद्ध, एनपीएल खेल्ने
फ्ल्यास हेडिङ

दक्षिण अफ्रिकाका स्टार डेभिड मिलर कर्णाली याक्समा आबद्ध, एनपीएल खेल्ने

कार्तिक ८, २०८३
फ्रान्समा महँगीविरुद्ध फेरि प्रदर्शनको तयारी, ७० हजार सुरक्षाकर्मी परिचालन
फ्ल्यास हेडिङ

फ्रान्समा महँगीविरुद्ध फेरि प्रदर्शनको तयारी, ७० हजार सुरक्षाकर्मी परिचालन

कार्तिक ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनपीएलको तेस्रो संस्करणका लागि कीर्तिपुर मैदान सजियो, डीआरएससहित प्रतियोगिता हुँदै

एनपीएलको तेस्रो संस्करणका लागि कीर्तिपुर मैदान सजियो, डीआरएससहित प्रतियोगिता हुँदै

कार्तिक ८, २०८३
दक्षिण अफ्रिकाका स्टार डेभिड मिलर कर्णाली याक्समा आबद्ध, एनपीएल खेल्ने

दक्षिण अफ्रिकाका स्टार डेभिड मिलर कर्णाली याक्समा आबद्ध, एनपीएल खेल्ने

कार्तिक ८, २०८३
फ्रान्समा महँगीविरुद्ध फेरि प्रदर्शनको तयारी, ७० हजार सुरक्षाकर्मी परिचालन

फ्रान्समा महँगीविरुद्ध फेरि प्रदर्शनको तयारी, ७० हजार सुरक्षाकर्मी परिचालन

कार्तिक ८, २०८३
ओलेस्कीमा रुस–युक्रेन युद्धविरामको सहमति, नोभेम्बरमा शान्ति वार्ता हुने

ओलेस्कीमा रुस–युक्रेन युद्धविरामको सहमति, नोभेम्बरमा शान्ति वार्ता हुने

कार्तिक ८, २०८३
अर्बौँ डलरको क्षतिपछि नेपाललाई जलवायु कोषबाट २ करोड १६ लाख डलर, सहायता अपर्याप्त

अर्बौँ डलरको क्षतिपछि नेपाललाई जलवायु कोषबाट २ करोड १६ लाख डलर, सहायता अपर्याप्त

कार्तिक ८, २०८३
नेकपाको राष्ट्रिय जागरण अभियान आजदेखि, संगठन विस्तार र निर्वाचन तयारीमा जोड

नेकपाको राष्ट्रिय जागरण अभियान आजदेखि, संगठन विस्तार र निर्वाचन तयारीमा जोड

कार्तिक ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व