Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शनिबारसम्म देशका विभिन्न क्षेत्रमा ठूलो वर्षा हुन सक्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १८, २०८३
शनिबारसम्म देशका विभिन्न क्षेत्रमा ठूलो वर्षा हुन सक्ने
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

गएराति र आज बिहान पश्चिम तराईका केही स्थानमा ठूलो वर्षा भएको छ भने काठमाडौं उपत्यकासहित देशका अन्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ। अहिले वर्षाको क्रम केही कम भए पनि आगामी दिनमा पुनः वर्षा बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशको तराईका केही स्थान तथा लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा आरीघोप्टे वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा पर्सि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुन सक्नेछ।

खोला–नदीमा आकस्मिक बाढी, डुबान र पहिरोको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन तथा आवश्यक पूर्वतयारी गर्न मौसमविद्ले आग्रह गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

No Content Available

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ एकैदिन ६ हजार २०० रुपैयाँले बढ्यो

असार १८, २०८३
ग्राहक सन्तुष्टि मापन गर्न राष्ट्र बैंकले देशव्यापी सर्वेक्षण गर्ने

ग्राहक सन्तुष्टि मापन गर्न राष्ट्र बैंकले देशव्यापी सर्वेक्षण गर्ने

असार १८, २०८३
१८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

१८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

असार १८, २०८३
त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

असार १८, २०८३
सहुलियत नदिने अस्पतालमाथि कारबाही गर्न गृह मन्त्रालयको कडा निर्देशन

सहुलियत नदिने अस्पतालमाथि कारबाही गर्न गृह मन्त्रालयको कडा निर्देशन

असार १८, २०८३
शनिबारसम्म देशका विभिन्न क्षेत्रमा ठूलो वर्षा हुन सक्ने

शनिबारसम्म देशका विभिन्न क्षेत्रमा ठूलो वर्षा हुन सक्ने

असार १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व