Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मधेशमा असार १५ सम्म ४.३६ प्रतिशत मात्रै धान रोपाइँ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १५, २०८३
मधेशमा असार १५ सम्म ४.३६ प्रतिशत मात्रै धान रोपाइँ
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

असार १५ गतेसम्म आइपुग्दा पनि मधेश प्रदेशमा धान रोपाइँको प्रगति ४ दशमलव ३६ प्रतिशतमा सीमित भएको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशमा धान रोपाइँ हुने कुल ३ लाख ८७ हजार ९३३ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १६ हजार ९११ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको छ।

जिल्लागत रूपमा महोत्तरीमा सबैभन्दा बढी ८ दशमलव १७ प्रतिशत रोपाइँ भएको छ। धनुषा र बारामा ७–७ प्रतिशत, सिरहा र सप्तरीमा ५–५ प्रतिशत तथा सर्लाहीमा २ दशमलव ५ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ। पर्सा र रौतहटमा भने चैते धान अझै नकाटिएकाले रोपाइँ सुरु हुन सकेको छैन।

हाल प्रदेशभर वर्षा भइरहेकाले अब धान रोपाइँले गति लिने अपेक्षा किसानहरूले गरेका छन्।

यसैबीच, आज देशभर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विविध कार्यक्रमका साथ मनाइएको छ। ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ कृषि तथा पशुपक्षी विकास मन्त्रालयसहित विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले सामूहिक रोपाइँ तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन्।

नेपाली समाजमा असार १५ लाई दही–चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ। किसानहरू आज हिलो खेल्दै, असारे गीत गाउँदै र धान रोप्दै परम्परागत रूपमा राष्ट्रिय धान दिवस मनाइरहेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ
कृषि

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

अशोज ३०, २०८३
कृषि र वातावरण संरक्षणमा ग्रामीण महिलाको भूमिका महत्वपूर्ण
फ्ल्यास हेडिङ

कृषि र वातावरण संरक्षणमा ग्रामीण महिलाको भूमिका महत्वपूर्ण

अशोज २९, २०८३
बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता
कृषि

बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता

अशोज २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रसुवा बाढीपीडितका लागि जलवायु कोषको आकस्मिक बैठक कात्तिक ५ मा

रसुवा बाढीपीडितका लागि जलवायु कोषको आकस्मिक बैठक कात्तिक ५ मा

कार्तिक १, २०८३
दसैँमा खानपानमा ध्यान दिनुहोस्, मुटु जोगाउनुहोस् : डा. लम्साल

दसैँमा खानपानमा ध्यान दिनुहोस्, मुटु जोगाउनुहोस् : डा. लम्साल

कार्तिक १, २०८३
कांग्रेस सभापति गगन थापाले आज पदभार सम्हाल्दै

कांग्रेस सभापति गगन थापाले आज पदभार सम्हाल्दै

कार्तिक १, २०८३
शुक्र अस्त भएका कारण दशैँका कर्म रोकिँदैन पञ्चाङ्ग निर्णायक विकास समिति

शुक्र अस्त भएका कारण दशैँका कर्म रोकिँदैन पञ्चाङ्ग निर्णायक विकास समिति

कार्तिक १, २०८३
बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

कार्तिक १, २०८३
गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

कार्तिक १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व