Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आईपीएलमा लखनउ सुपर जायन्ट्सद्वारा कोलकाता नाइट राइडर्स ३ विकेटले पराजित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ चैत्र २७, शुक्रबार ०९:५०
आईपीएलमा लखनउ सुपर जायन्ट्सद्वारा कोलकाता नाइट राइडर्स ३ विकेटले पराजित
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराएको छ । इडेन गार्डेन्समा बिहिबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै १८२ रनमा लक्ष्य पूरा गर्‍यो ।
लखनउका आयुष बधोनी र मुकुल चौधरीले समान ५४ रनको अर्धशतकीय पारी खेलेका थिए । मिचेल मार्शले १५, एडेन मार्करमले २२, ऋषभ पन्तले १० तथा निकोलस पूरनले १३ रनको योगदान दिए ।

कोलकाताका लागि वैभव अरोरा र अनुकूल रोयले २र२ विकेट लिँदा सुनिल नरेन, कार्तिक त्यागी र क्यामरन ग्रीनले १र१ विकेट लिए । कोलकाताका लागि अजिंक्य रहाणेले ४१ रन बनाउँदा अंगकृष रघुवंशीले ४५, क्यामरन ग्रीनले ३२ तथा रोभम्यान पावेलले ३९ रन जोडे ।

लखनउका लागि प्रिन्स यादव, मणिमरन सिद्धार्थ, दिग्वेश राठी र आवेश खानले समान १र१ विकेट लिए । आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसीबी०ले खेल्दैछन् । यो खेल गुवाहाटीमा बेलुकी पौने ८ बजे हुनेछ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एन्फाको निलम्बन फुकुवा गर्ने निर्देशन राखेपद्वारा अस्वीकार
खेलकुद

एन्फाको निलम्बन फुकुवा गर्ने निर्देशन राखेपद्वारा अस्वीकार

२०८२ चैत्र २७, शुक्रबार ०९:५०
एनपीएल आयोजनामा मन्त्रीको अवरोध, नेपाली क्रिकेटको भविष्य अन्योलमा
खेलकुद

एनपिएलबाट ४७ करोडभन्दा बढी आम्दानी

२०८२ चैत्र २७, शुक्रबार ०९:५०
आईपीएल क्रिकेटमा चेन्नईको लगातार दोस्रो हार : पञ्जाब ५ विकेटले विजयी
खेलकुद

आईपीएल क्रिकेटमा चेन्नईको लगातार दोस्रो हार : पञ्जाब ५ विकेटले विजयी

२०८२ चैत्र २७, शुक्रबार ०९:५०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्य प्रदेश प्रमुख भट्ट

बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्य प्रदेश प्रमुख भट्ट

२०८२ चैत्र २७, शुक्रबार ०९:५०

इरान-अमेरिका शान्ति वार्ताको पहिलो चरण सम्पन्न, प्रगति अझै अनिश्चित

२०८२ चैत्र २७, शुक्रबार ०९:५०
आर्थिक गणना वैशाख २ देखि, तयारी अन्तिम चरणमा

आर्थिक गणना वैशाख २ देखि, तयारी अन्तिम चरणमा

२०८२ चैत्र २७, शुक्रबार ०९:५०
प्रचण्डको प्रष्टोक्ति : ‘जनार्दनलाई पार्टी छोड् भनेको होइन’

छानबिनका लागि तयार छु: दाहाल

२०८२ चैत्र २७, शुक्रबार ०९:५०
जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

२०८२ चैत्र २७, शुक्रबार ०९:५०
प्रतिनिधि सभा: १० वटा विषयगत समिति गठन

प्रतिनिधिसभा: पहिलो अधिवेशन अन्त्य, ६ बैठकमा महत्त्वपूर्ण निर्णय

२०८२ चैत्र २७, शुक्रबार ०९:५०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व