Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोट नगरपालिकामा नगरस्तरीय उत्थानशील युवा सञ्जाल गठन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ चैत्र २५, बुधबार १९:३२
वेदकोट नगरपालिकामा नगरस्तरीय उत्थानशील युवा सञ्जाल गठन
0
SHARES
93
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय उत्थानशील युवा सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। वेदकोट नगरपालिका, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए), आईएचआरआर र डिसिए नेपालको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा ११ सदस्यीय कार्यसमिति सहितको ‘नगरस्तरीय उत्थानशील युवा सञ्जाल’ गठन गरिएको छ।

एनएनएसडब्लुएका पूर्व सूचना तथा पूर्व कार्य अधिकृत भोजराज भट्टले नवगठित सञ्जालले विशेष गरी सामाजिक सेवामूलक क्रियाकलापहरू, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, पर्यावरण संरक्षण र जनचेतनामूलक अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले स्थानीय स्तरमा आइपर्ने साना-ठूला विपद्का समयमा युवाहरूको संगठित शक्तिले खोज, उद्धार र राहत वितरणमा प्रभावकारी काम गर्न सक्ने उल्लेख गर्दै समुदायको उत्थानशीलता बढाउन सञ्जालले काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले युवा शक्ति राष्ट्रको मेरुदण्ड भएको उल्लेख गर्दै नगरको विकास र विपद् व्यवस्थापनमा युवाहरूको सहभागिता हुनुपर्नेमा जोड दिनुभयो। नगर प्रमुख बोहराले युवा सञ्जाललाई नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वय रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा नगर उपप्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वेदकोट नगरपालिकाका सूचना प्रविधि अधिकृत तथा विपद् सम्पर्क व्यक्ति सुनिल चन्दले गर्नुभएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न
कन्चनपुर

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

२०८२ चैत्र २५, बुधबार १९:३२
असिना र डुबानले भीमदत्तका कृषक खड्काको तरकारी खेतीमा ठूलो नोक्सानी
वातावरण

असिना र डुबानले भीमदत्तका कृषक खड्काको तरकारी खेतीमा ठूलो नोक्सानी

२०८२ चैत्र २५, बुधबार १९:३२
सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी
देश/राष्ट्रिय

सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी

२०८२ चैत्र २५, बुधबार १९:३२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्य प्रदेश प्रमुख भट्ट

बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्य प्रदेश प्रमुख भट्ट

२०८२ चैत्र २५, बुधबार १९:३२

इरान-अमेरिका शान्ति वार्ताको पहिलो चरण सम्पन्न, प्रगति अझै अनिश्चित

२०८२ चैत्र २५, बुधबार १९:३२
आर्थिक गणना वैशाख २ देखि, तयारी अन्तिम चरणमा

आर्थिक गणना वैशाख २ देखि, तयारी अन्तिम चरणमा

२०८२ चैत्र २५, बुधबार १९:३२
प्रचण्डको प्रष्टोक्ति : ‘जनार्दनलाई पार्टी छोड् भनेको होइन’

छानबिनका लागि तयार छु: दाहाल

२०८२ चैत्र २५, बुधबार १९:३२
जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

२०८२ चैत्र २५, बुधबार १९:३२
प्रतिनिधि सभा: १० वटा विषयगत समिति गठन

प्रतिनिधिसभा: पहिलो अधिवेशन अन्त्य, ६ बैठकमा महत्त्वपूर्ण निर्णय

२०८२ चैत्र २५, बुधबार १९:३२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व