Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गाडीको नयाँ लाइसेन्स अब २४ घण्टामै, पुराना लाइसेन्स असार मसान्तभित्रै छाप्ने तयारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ चैत्र २४, मंगलवार ०७:१५
प्रिन्टिङ प्रणालीमा समस्या आउँदा अत्यावश्यक लाइसेन्स छपाइ बन्द
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा देखिएको ढिलासुस्ती अन्त्य गर्न नयाँ तथा प्रभावकारी व्यवस्था लागू गरेको जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अबदेखि नयाँ लाइसेन्सका लागि प्रक्रिया पूरा भएको २४ घण्टाभित्रै कार्ड छापिने भएको छ ।

यातायात व्यवस्था विभागबाट डाटा प्राप्त हुनासाथ सुरक्षण मुद्रण केन्द्रले २४ घण्टाभित्र कार्ड छपाइ गरी विभागलाई उपलब्ध गराउनेछ । यो व्यवस्थापछि अब नयाँ आवेदकहरूले लाइसेन्स कार्डका लागि लामो समय कुर्न नपर्ने मन्त्रालयले जनाएको छ ।

साथै लामो समयदेखि छाप्न बाँकी रहेका करिब २९ लाख पुराना लाइसेन्सहरू पनि आउँदो असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी
देश/राष्ट्रिय

सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी

२०८२ चैत्र २४, मंगलवार ०७:१५
नियम विपरीत लिइएको शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन, उजुरी गर्न हेल्प डेस्कको व्यवस्था
देश/राष्ट्रिय

नियम विपरीत लिइएको शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन, उजुरी गर्न हेल्प डेस्कको व्यवस्था

२०८२ चैत्र २४, मंगलवार ०७:१५
आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको देउवाको गुनासो
देश/राष्ट्रिय

आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको देउवाको गुनासो

२०८२ चैत्र २४, मंगलवार ०७:१५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्य प्रदेश प्रमुख भट्ट

बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्य प्रदेश प्रमुख भट्ट

२०८२ चैत्र २४, मंगलवार ०७:१५

इरान-अमेरिका शान्ति वार्ताको पहिलो चरण सम्पन्न, प्रगति अझै अनिश्चित

२०८२ चैत्र २४, मंगलवार ०७:१५
आर्थिक गणना वैशाख २ देखि, तयारी अन्तिम चरणमा

आर्थिक गणना वैशाख २ देखि, तयारी अन्तिम चरणमा

२०८२ चैत्र २४, मंगलवार ०७:१५
प्रचण्डको प्रष्टोक्ति : ‘जनार्दनलाई पार्टी छोड् भनेको होइन’

छानबिनका लागि तयार छु: दाहाल

२०८२ चैत्र २४, मंगलवार ०७:१५
जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

२०८२ चैत्र २४, मंगलवार ०७:१५
प्रतिनिधि सभा: १० वटा विषयगत समिति गठन

प्रतिनिधिसभा: पहिलो अधिवेशन अन्त्य, ६ बैठकमा महत्त्वपूर्ण निर्णय

२०८२ चैत्र २४, मंगलवार ०७:१५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व