Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तीन दिनदेखि सम्पर्कविहीन १२ वर्षीय राजेश बोहरा; खोजी गरिदिन परिवारको अपिल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ चैत्र १८, बुधबार २०:५६
तीन दिनदेखि सम्पर्कविहीन १२ वर्षीय राजेश बोहरा; खोजी गरिदिन परिवारको अपिल
0
SHARES
190
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर-७ मलासस्थित मामाघरमा बस्दै आएका १२ वर्षीय राजेश बोहरा तीन दिनदेखि सम्पर्कविहीन भएका छन्।

मूल घर कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर-२ जडेपानी भएका राजेश परशुराम नगरपालिका-७ स्थित सिद्धान्त माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिए। उनी मलासको खोरियास्थित मामाघरमा बसेर पढ्दै आएका थिए।

पारिवारिक स्रोतका अनुसार राजेश गत चैत १५ गतेदेखि कसैको सम्पर्कमा छैनन्। बालक हराएपछि चिन्तित बनेका आफन्त र परिवारले उनको खोजीका लागि सबैमा अपिल गरेका छन्।

यदि कसैले यी बालकलाई देख्नुभएमा वा फेला पार्नुभएमा नजिकैको प्रहरी चौकी वा पारिवारिक सम्पर्क नम्बर 9868772598 वा 9868869551 मा जानकारी गराई सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ।

तीन दिनदेखि सम्पर्कविहीन १२ वर्षीय राजेश बोहरा

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको दोधारा चाँदनीमा अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठी हुँदै
देश/राष्ट्रिय

कञ्चनपुरको दोधारा चाँदनीमा अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठी हुँदै

२०८२ चैत्र १८, बुधबार २०:५६
महिलालाई स्वरोजगार बनाउन भीमदत्त-११ मा ब्युटिसियन तालिम
देश/राष्ट्रिय

महिलालाई स्वरोजगार बनाउन भीमदत्त-११ मा ब्युटिसियन तालिम

२०८२ चैत्र १८, बुधबार २०:५६
कञ्चनपुर र कैलालीका तीन ठाउँमा जैविक तटबन्ध निर्माण कार्य तीव्र
Uncategorized

कञ्चनपुर र कैलालीका तीन ठाउँमा जैविक तटबन्ध निर्माण कार्य तीव्र

२०८२ चैत्र १८, बुधबार २०:५६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महाकाली मोडर्नमा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न; ५२ जना विद्यार्थी सम्मानित

महाकाली मोडर्नमा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न; ५२ जना विद्यार्थी सम्मानित

२०८२ चैत्र १८, बुधबार २०:५६
बंगलादेशसँग पराजयले रोकियो नेपालको उपाधि सपना

बंगलादेशसँग पराजयले रोकियो नेपालको उपाधि सपना

२०८२ चैत्र १८, बुधबार २०:५६
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

२०८२ चैत्र १८, बुधबार २०:५६
तीन दिनदेखि सम्पर्कविहीन १२ वर्षीय राजेश बोहरा; खोजी गरिदिन परिवारको अपिल

तीन दिनदेखि सम्पर्कविहीन १२ वर्षीय राजेश बोहरा; खोजी गरिदिन परिवारको अपिल

२०८२ चैत्र १८, बुधबार २०:५६
संसद् अधिवेशनअघि आज सर्वदलीय बैठक, भोलि पहिलो बैठक बस्ने

संसद् अधिवेशनअघि आज सर्वदलीय बैठक, भोलि पहिलो बैठक बस्ने

२०८२ चैत्र १८, बुधबार २०:५६
एक महिनादेखि जारी मध्यपूर्व युद्धको प्रभाव अध्ययन गर्न मन्त्रीस्तरीय कार्यदल गठन

एक महिनादेखि जारी मध्यपूर्व युद्धको प्रभाव अध्ययन गर्न मन्त्रीस्तरीय कार्यदल गठन

२०८२ चैत्र १८, बुधबार २०:५६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व