Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

साफ यू–२० च्याम्पियनसिपमा नेपालको सुखद शुरुआत

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ चैत्र १०, मंगलवार ०६:२१
साफ यू–२० च्याम्पियनसिपमा नेपालको सुखद शुरुआत
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं – नेपालले साफ यू–२० च्याम्पियनसिपमा जितका साथ यात्रा सुरु गरेको छ। माल्दिभ्सको मालेमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई २–१ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक हात पारेको हो।

नेपालको जितमा सुजन डंगोल र सुवास बमले गोल गर्दै टोलीलाई अग्रता दिलाए। भुटानका तर्फबाट ढेन्डुप गेल्टशेनले एक गोल फर्काए पनि त्यसले हार टार्न सकेन। खेलको १४औं मिनेटमै भुटानका थिन्ले एजर दोहोरो पहेँलो कार्डका कारण मैदान बाहिरिएपछि भुटान १० खेलाडीमा सीमित हुन पुगेको थियो।

यस जितसँगै नेपालले प्रतियोगितामा सकारात्मक सुरुआत गरेको छ। नेपाल समूह ‘ए’ मा आयोजक माल्दिभ्स, भुटान र श्रीलंकासँग रहेको छ। अर्को समूहमा भारत, पाकिस्तान र बंगलादेश रहेका छन्। राउन्ड रोबिन लिगपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपालले आफ्नो दोस्रो खेल बुधबार श्रीलंकाविरुद्ध खेल्ने तालिका रहेको छ। उज्यालो अनलाईन

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बंगलादेशसँग पराजयले रोकियो नेपालको उपाधि सपना
खेलकुद

बंगलादेशसँग पराजयले रोकियो नेपालको उपाधि सपना

२०८२ चैत्र १०, मंगलवार ०६:२१
बाँकी आईपीएल क्रिकेटको खेलका लागि अस्थायी रुपमा वैकल्पिक खेलाडी थप्न अनुमति
खेलकुद

आईपीएलको खेल तालिका सार्वजनिक

२०८२ चैत्र १०, मंगलवार ०६:२१
नेपाल पुलिस क्लबले पीएम कप इतिहासकै धेरै रन बनायो
खेलकुद

नेपाल पुलिस क्लबले पीएम कप इतिहासकै धेरै रन बनायो

२०८२ चैत्र १०, मंगलवार ०६:२१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महाकाली मोडर्नमा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न; ५२ जना विद्यार्थी सम्मानित

महाकाली मोडर्नमा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न; ५२ जना विद्यार्थी सम्मानित

२०८२ चैत्र १०, मंगलवार ०६:२१
बंगलादेशसँग पराजयले रोकियो नेपालको उपाधि सपना

बंगलादेशसँग पराजयले रोकियो नेपालको उपाधि सपना

२०८२ चैत्र १०, मंगलवार ०६:२१
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

२०८२ चैत्र १०, मंगलवार ०६:२१
तीन दिनदेखि सम्पर्कविहीन १२ वर्षीय राजेश बोहरा; खोजी गरिदिन परिवारको अपिल

तीन दिनदेखि सम्पर्कविहीन १२ वर्षीय राजेश बोहरा; खोजी गरिदिन परिवारको अपिल

२०८२ चैत्र १०, मंगलवार ०६:२१
संसद् अधिवेशनअघि आज सर्वदलीय बैठक, भोलि पहिलो बैठक बस्ने

संसद् अधिवेशनअघि आज सर्वदलीय बैठक, भोलि पहिलो बैठक बस्ने

२०८२ चैत्र १०, मंगलवार ०६:२१
एक महिनादेखि जारी मध्यपूर्व युद्धको प्रभाव अध्ययन गर्न मन्त्रीस्तरीय कार्यदल गठन

एक महिनादेखि जारी मध्यपूर्व युद्धको प्रभाव अध्ययन गर्न मन्त्रीस्तरीय कार्यदल गठन

२०८२ चैत्र १०, मंगलवार ०६:२१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व