सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चीनमा ग्लोबल भिडियो मिडिया फोरम, ६० बढी देशका प्रतिनिधि

एजेन्सी । चीनको फुजियान प्रान्तको चुआनझाउ सहरमा १२औँ ग्लोबल भिडियो मिडिया फोरमको उद्घाटन भएको छ ।
चिनियाँ मिडिया समूहको अन्तर्राष्ट्रिय भिडियो समाचार संस्था (सीएमजी) द्वारा आयोजना गरिएको फोरमको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका निर्देशक ली शुलेले उदघाटन गरेका हुन् ।

फोरममा ६० भन्दा बढी देश र क्षेत्रका ८७ सञ्चार संस्थाका करिब २०० प्रतिनिधि सहभागी छन् । सम्मेलनमा भिडियो मिडियामा मानवीय भावना र संस्कृतिबीचको सम्बन्धका बारेमा वहस भइरहेको छ ।् विश्वको सभ्यता र सांस्कृतिक आदानप्रदानबारे सम्मेलनमा चर्चा भइरहेको छ । (सीसीटीभीप्लस)

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds