कञ्चनपुर – प्रकाश बिरहीको देउडा गीत ‘फर्काइदे पिरती’ सार्वजनिक भएको छ। गीत भिडियो सहित सुदूरको कला संस्कृति जोगाउन लागेका युवा प्रकाश कलौनी र मनोज प्रसाद भट्टको युट्युब च्यानल सुदूर खबर वान बाट सार्वजनिक भएको हो।
अलिशा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा प्रकाश बिरहीकै शब्द सिर्जना रहेको छ भने मिक्स मास्टर किशोर भण्डारीले गरेका छन्।
भडियो हेर्न लिङ्कमा जानुहोस्









Discussion about this post