Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुर्खेत जिल्लाका स्थानिय तहका प्रमुखहरुलाई वातावरणिय अध्ययन सम्बन्धि तालिम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८० माघ ६, शनिबार १९:११
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । सुर्खेत जिल्लाका स्थानिय तहका प्रमुखहरुलाई वातावरणिय अध्ययन सम्बन्धि २ दिने तालिम दिइएको छ । कर्णाली प्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत वन अनुसन्धान तथा तालिम केन्द्र र USAID जल जंगलको संयूक्त आयोजनमा संचालन भएको हो ।

सुर्खेतका चिङ्गाड, चौकुने, बराहताल, सिम्ता गाउँपालिका, बिरेन्द्रनगर, पञ्चपुरी, गुर्भाकोट, भेरिगंगा, लेकबेसी नरपालिकाका प्रमुख तथा उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृत, सामुदायिक बन उपभोक्ता महासंघ तथा कर्मचारीहरु लगायत ४० जनाको सहभागिता रहेको USAID जल जंगलका बरिष्ठ कार्यक्रम अधिकृत विनोद कुमार शाहीले जानकारी गराउनु भयो ।

कर्णाली प्रदेशमा हुन गईरहेको लगानी सम्मेलनमा पनि हाम्रो मन्त्रालय अन्र्तगत बातावरण संरक्षण तथा पर्यटन छेत्रमा के कस्ता काम गर्न सकिन्छ भन्ने सल्लाह सुझाव समेत लिने योजना रहेको र बातावरण संरक्षण स्थानिय तहको सहकार्य समन्वय विना सम्भव नरहेकोले सबैलाई हातेमालो गर्न प्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार बि.सीले आग्रह गर्नु यो ।

कार्यक्रममा सुर्खेत जिल्लाका ९ ओटै स्थानिय तहका प्रमुख तथा उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधिहरुको सहभागिता रहनुका साथै जिल्ला वन कार्यलयका प्रमुख तथा जिल्ला समन्वय समितीका उप प्रमुखको सहभागिता रहेको USAID जल जंगल परियोजनाका टिम लिडर भुपेन्द्र शाहीले जानकारी दिनु भयो ।

कार्यक्रममा स्थानिय निकायहरुले भोग्दै आएका वातावरण संरक्षण, बिषेश गरेर जग्गा प्राती, ढुंगा गिटी उत्खनन लगाएतका समस्याहरुको बारेमा छलफल भई आगामी दिनमा सो समस्याहरुको निराकणका लागि आबश्यक पहल कदमी प्रदेश सरकारले लिन आबश्यक रहेको सहभागिहरुले बताएका थिए ।

विकासकार्यहरु गर्दा वातावरणिय पक्षहरु महत्तवपूर्ण भुमिका हुने, वातावरणिय पक्षलाई ध्यान दिदा विकास निर्माणका कार्यहरु दिगो हुनुका साथै वातावरणिय कानुनको प्रभावकारी कार्यन्वयनका लागि समेत तालिमको औचित्यता रहेको कार्यक्रमका वक्ताहरु भनाइ रहेको थियो ।

तालिमले वातावरणयी संरक्षण सम्बन्धी स्पष्टता ल्याएको कुरा चौकुने गा.पा. अध्यक्ष खड्क वि.क. ले जानकारी दिनु भयो ।

कार्यक्रममा कुनै पनि विकास योजना कार्यन्वयन गर्दा बाताबरणी अध्ययन अनिवार्य रुपमा गरिनु पर्ने व्यवस्था कर्णाली प्रदेश वातावरण संरक्षण ऐन, नियमावली,२०७७ तथा संघिय वातारण संरक्षण ऐन २०७६ नियमावली २०७६ ले बोलेको भए पनि यसको प्रभावकारी कार्यवन्यन हुन नसकेको अवस्थामा स्थानिय तहका जिम्मेवार व्यक्तित्वहरुलाई यस सम्बनधी तालिम दिन लागिएको प्रदेश वन अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक राजेन्द्र बासुकलाले जनकारी दिनु भयो ।

प्रदेश वन अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक राजेन्द्र बासुकलाको सभापतित्वमा भएको तालिमको उद्घाटन कर्णाली प्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार बि.सीले गनु भएको थियो । वातावरणविद निरञ्जन श्रेष्ठ तथा कानुन अधिकृत, खगेन्द्र कुमार खत्रीले तालिमको सहजिकरण गरेका थिए ।

यस्तै तालिम अवधिमा उठेका विषयमा प्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्रालयका वन अधिकृत मोहन बहादुर रावत, कानुन अधिकृत, खगेन्द्र कुमार खत्री लगायतले थप प्रस्ट पार्नु भएको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बालविवाह अन्त्य गर्न कञ्चनपुरमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया
देश/राष्ट्रिय

बालविवाह अन्त्य गर्न कञ्चनपुरमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

२०८० माघ ६, शनिबार १९:११
आजदेखि पुनः मतदाता नामावली सङ्कलन सुरु हुँदै
देश/राष्ट्रिय

आजदेखि पुनः मतदाता नामावली सङ्कलन सुरु हुँदै

२०८० माघ ६, शनिबार १९:११
भीमदत्त नगरपालिकाकी १८ वर्षीया अनिता राउत एक सातादेखि बेपत्ता; खोजी गरिदिन परिवारको अपिल
देश/राष्ट्रिय

भीमदत्त नगरपालिकाकी १८ वर्षीया अनिता राउत एक सातादेखि बेपत्ता; खोजी गरिदिन परिवारको अपिल

२०८० माघ ६, शनिबार १९:११

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रतिनिधिसभा सभामुखमा निर्विरोध निर्वाचित

प्रतिनिधिसभाकाे सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित

२०८० माघ ६, शनिबार १९:११
नीड्स नेपालद्वारा महिलाहरूका लागि नेतृत्व सम्बन्धी तीन दिने तालिम सम्पन्न

नीड्स नेपालद्वारा महिलाहरूका लागि नेतृत्व सम्बन्धी तीन दिने तालिम सम्पन्न

२०८० माघ ६, शनिबार १९:११
बालविवाह अन्त्य गर्न कञ्चनपुरमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

बालविवाह अन्त्य गर्न कञ्चनपुरमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

२०८० माघ ६, शनिबार १९:११
अब सरकारी सूचना  सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन र प्रशारण गर्न पाइने

अब सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म

२०८० माघ ६, शनिबार १९:११
नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने सरकारको निर्णय

नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने सरकारको निर्णय

२०८० माघ ६, शनिबार १९:११
सुदूरपश्चिमका पहाडी क्षेत्रको थोरै ठाउँमा आज पानी पर्ने सम्भावना

आज पनि केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना

२०८० माघ ६, शनिबार १९:११

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व