Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रूपन्देही व्यापार संघको अध्यक्षमा अधिकारी निर्वाचित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८० माघ ६, शनिबार १९:०८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 डम्मर दत्त भट्ट, बुटवल । माघ रूपन्देही ब्यापार संघको १२ औं अधिवेशनबाट अध्यक्ष पदमा दीपक अधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको १२ औं अधिवेशनबाट निकटतम प्रतिस्पर्धी डिल्लीराज भण्डारीलाई ८० मतको अन्तरले हराउँदै दीपक अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि संघका द्वितीय उपाध्यक्ष रहेका अधिकारीले ५४३ मत ल्याएर विजयी हुँदा संघका बरिष्ठ उपाध्यक्ष रहेका भण्डारीले ४६३ मत पाउनुभएको थियो ।

अधिकारी र भण्डारीले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । संघको प्रथम उपाध्यक्षमा भण्डारी प्यानलका दयानिधि भण्डारी निर्वाचित हुनुभएको छ । भण्डारीले ५३५ मत पाएर बिजयी हुँदा उहाँका प्रतिस्पर्धी अधिकारीको प्यानलका ऋषिराम पाण्डेले ४४७ मत पाउनुभयो । त्यसैगरी द्वितीय उपाध्यक्षमा ५५७ मतका साथ अधिकारी प्यानलकै प्रेम नाथ पाण्डे निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी भण्डारी प्यानलका नामदेव पाण्डेले ४११ मत प्राप्त गर्नूभएकाे थियो ।

संघको कोषाध्यक्षमा अधिकारी प्यानलकै मनिराम खनाल ५४४ मतका साथ निर्वाचित हुनुभएको छ भने भण्डारी प्यानलका झविन्द्र प्रसाद अधिकारीले ४५२ मत प्राप्त गर्नुभयो । त्यसैगरी सचिव पदमा भण्डारी प्यानलका मनोहरी बस्याल ५२९ मत सहित बिजयी हुँदा उहाँका प्रतिस्पर्धी अधिकारी प्यानलका मनिमदिन मियाले ४३८ मत प्राप्त गर्नुभयो । सहसचिव पदमा भण्डारी प्यानलकै प्रकाशराज पौडेलले ५४८ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी अधिकारीको प्यानलका मेघनाथ पौडेलले ४४६ मत पाउनुभयो ।

सहकोषाध्यक्ष पदमा ५१९ मत सहित अधिकारीको प्यानलका अर्जुन प्रसाद भट्टराई बिजयी हुँदा भण्डारी प्यानलका बिनित भटराईले ४८५ मत पाउनुभयोको थियो। संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्शुराम पन्त निर्विरोध निर्वाचित हुनु भएको थियो । संघको सदस्य पदहरुमा केदारनाथ नेपाल, टेकराज पन्थी, बृन्दा भटराई आचार्य, ईश्वरा देवकोटा, अशोक ज्ञवाली, गकुल ज्ञवाली, गोबिन्द प्रसाद चापागाई, घनश्याम भुसाल, जयलाल न्यौपाने, जिवनारायण घिमिरे, जिवलाल पौडेल निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्य पदमै शोभा कुमारी जोशी क्षेत्री, नलराज नेपाल, माधव प्रसाद ज्ञवाली, रितेश ज्ञवाली र राजु श्रेष्ठ निर्वाचित हुनुभएको छ । कुल १ हजार ६०१ जना मतदाता रहेको संघको निर्वाचनमा १ हजार ८७ मत खसेको सघंका द्वितीय उपाध्यक्ष प्रेम नाथ पाण्डेले जानकारि गराउनु भएको छ । शु्क्रबार साँझ ८स्घण् बजे सुरु भएको मतगणनाको अन्तिम परिणाम शनिबर बिहान मात्र आएको द्वितीय उपाध्यक्ष प्रेमनाथ पाण्डेले बताए। 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बालविवाह अन्त्य गर्न कञ्चनपुरमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया
देश/राष्ट्रिय

बालविवाह अन्त्य गर्न कञ्चनपुरमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

२०८० माघ ६, शनिबार १९:०८
आजदेखि पुनः मतदाता नामावली सङ्कलन सुरु हुँदै
देश/राष्ट्रिय

आजदेखि पुनः मतदाता नामावली सङ्कलन सुरु हुँदै

२०८० माघ ६, शनिबार १९:०८
भीमदत्त नगरपालिकाकी १८ वर्षीया अनिता राउत एक सातादेखि बेपत्ता; खोजी गरिदिन परिवारको अपिल
देश/राष्ट्रिय

भीमदत्त नगरपालिकाकी १८ वर्षीया अनिता राउत एक सातादेखि बेपत्ता; खोजी गरिदिन परिवारको अपिल

२०८० माघ ६, शनिबार १९:०८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रतिनिधिसभा सभामुखमा निर्विरोध निर्वाचित

प्रतिनिधिसभाकाे सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित

२०८० माघ ६, शनिबार १९:०८
नीड्स नेपालद्वारा महिलाहरूका लागि नेतृत्व सम्बन्धी तीन दिने तालिम सम्पन्न

नीड्स नेपालद्वारा महिलाहरूका लागि नेतृत्व सम्बन्धी तीन दिने तालिम सम्पन्न

२०८० माघ ६, शनिबार १९:०८
बालविवाह अन्त्य गर्न कञ्चनपुरमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

बालविवाह अन्त्य गर्न कञ्चनपुरमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

२०८० माघ ६, शनिबार १९:०८
अब सरकारी सूचना  सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन र प्रशारण गर्न पाइने

अब सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म

२०८० माघ ६, शनिबार १९:०८
नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने सरकारको निर्णय

नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने सरकारको निर्णय

२०८० माघ ६, शनिबार १९:०८
सुदूरपश्चिमका पहाडी क्षेत्रको थोरै ठाउँमा आज पानी पर्ने सम्भावना

आज पनि केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना

२०८० माघ ६, शनिबार १९:०८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व