सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रचण्ड पुष्पकमल दाहाल धनगढी आउने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी आउने भएका छन् ।

माओवादी सुदूरपश्चिम प्रदेश समितिको बैठक तथा प्रशिक्षणका लागि उच्चस्तरिय नेता धनगढी आउने भएको पार्टीका प्रदेश सचिव जनकबहादुर बुढाले बताए ।

नेपाल कम्युनिष्ट पार्टीले १३ गते एक सुचना जारी गर्दै २१ भदौ मा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समिति बैठक तथा प्रशिक्षण कार्यक्रमका लागि प्रचण्ड, वरिष्ठ उपाध्यक्ष, नारायणकाजी श्रेष्ठ, महासचिव देव बहादुर गुरुङलगायत नेताहरू धनगढी आउने भएका जनाएको छ । गोदावरी न्युज बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds