Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किँदै, एनपीएलमा पुनरागमन अनिश्चित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १०, २०८३
राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किँदै, एनपीएलमा पुनरागमन अनिश्चित
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि पाकिस्तान फर्किने भएका छन्।

श्रीलंकाविरुद्ध हुने एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाका लागि पाकिस्तानको राष्ट्रिय टोलीमा समावेश भएपछि उनलाई पाकिस्तान क्रिकेट बोर्डले फिर्ता बोलाएको हो।

पाकिस्तान र श्रीलंकाबीचको एकदिवसीय शृङ्खला अक्टोबर ३१ मा सकिने तालिका छ। त्यसपछि फरहान पुनः एनपीएल खेल्न नेपाल फर्किन सक्ने सम्भावना रहे पनि उनको पुनरागमन निश्चित भइसकेको छैन।

कर्णाली याक्सका अनुसार पाकिस्तान क्रिकेट बोर्डले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) का विषयमा पुनः रकम माग गरेको छ। फरहान एनओसी लिएरै नेपाल आएका थिए। तर, उनी नेपाल आइसकेपछि बोर्डले थप रकम माग गरेको कर्णाली स्रोतले जनाएको छ।

यसैबीच, कर्णाली याक्सले पाकिस्तानका अर्का खेलाडी हुसेन तलातलाई पनि टोलीमा अनुबन्ध गरेको छ। यद्यपि, उनले यस सिजनको एनपीएल खेल्ने वा नखेल्ने भन्ने विषयमा पनि टुंगो लागिसकेको छैन।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

संसद्मा ३६ विधेयक विचाराधीन, सात नयाँ दर्ता
फ्ल्यास हेडिङ

संसद्मा ३६ विधेयक विचाराधीन, सात नयाँ दर्ता

कार्तिक १०, २०८३
सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारको
फ्ल्यास हेडिङ

सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारको

कार्तिक १०, २०८३
दसैंपछि खुलेको सेयर बजारमा गिरावट, कारोबार ४ अर्बमा सीमित
अर्थतन्त्र

दसैंपछि खुलेको सेयर बजारमा गिरावट, कारोबार ४ अर्बमा सीमित

कार्तिक १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

संसद्मा ३६ विधेयक विचाराधीन, सात नयाँ दर्ता

संसद्मा ३६ विधेयक विचाराधीन, सात नयाँ दर्ता

कार्तिक १०, २०८३
सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारको

सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारको

कार्तिक १०, २०८३
दसैंपछि खुलेको सेयर बजारमा गिरावट, कारोबार ४ अर्बमा सीमित

दसैंपछि खुलेको सेयर बजारमा गिरावट, कारोबार ४ अर्बमा सीमित

कार्तिक १०, २०८३
राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किँदै, एनपीएलमा पुनरागमन अनिश्चित

राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किँदै, एनपीएलमा पुनरागमन अनिश्चित

कार्तिक १०, २०८३
दशैंपछि मुक्तिनाथमा भक्तजनको घुइँचो, तीन दिनमा १२ हजारभन्दा बढीले गरे दर्शन

दशैंपछि मुक्तिनाथमा भक्तजनको घुइँचो, तीन दिनमा १२ हजारभन्दा बढीले गरे दर्शन

कार्तिक १०, २०८३
चितवन राइनोजको कमाइको ५ प्रतिशत गैँडा संरक्षणमा खर्च हुने

चितवन राइनोजको कमाइको ५ प्रतिशत गैँडा संरक्षणमा खर्च हुने

कार्तिक १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व