Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दसैँअघि उखु किसानलाई अनुदान भुक्तानी गर्न मन्त्री चौधरीको निर्देशन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २३, २०८३
दसैँअघि उखु किसानलाई अनुदान भुक्तानी गर्न मन्त्री चौधरीको निर्देशन
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दसैँअघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।

शुक्रबार मन्त्रालयअन्तर्गत आयोजित एसएमटी बैठकमा मन्त्री चौधरीले उखु उत्पादन अनुदान वितरणसम्बन्धी कार्यविधि स्वीकृत भइसकेकाले किसानले दसैँअघि नै रकम पाउने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी हुन्।

उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदान वितरणका लागि ‘उखु उत्पादन अनुदानसम्बन्धी भुक्तानी कार्यविधि, २०८३’ स्वीकृत भइसकेको मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०८३/८४ का लागि अनुदानबापत १ अर्ब ५० करोड ५० हजार रुपैयाँ निकासा भएको उल्लेख गरिएको छ।

किसानले समयमै अनुदान प्राप्त गर्नुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले भुक्तानी प्रक्रियामा कुनै पनि प्रकारको ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्। उनले दसैँअघि नै किसानको हातमा अनुदान रकम पुग्ने गरी प्रक्रिया अघि बढाउनसमेत आग्रह गरेकी छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ
फ्ल्यास हेडिङ

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ

अशोज २४, २०८३
फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक
फ्ल्यास हेडिङ

फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक

अशोज २४, २०८३
जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता
फ्ल्यास हेडिङ

जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

अशोज २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : कुलमान घिसिङ

अशोज २४, २०८३
फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक

फोनपे अनर्स २०८३ आयोजना, डिजिटल भुक्तानीका नयाँ सुविधा सार्वजनिक

अशोज २४, २०८३
जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

जलवायु न्यायका पक्षमा नेपालको आवाज बुलन्द, अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

अशोज २४, २०८३
नागरिकको विश्वास फर्काउने गरी कांग्रेस रूपान्तरण गर्छौँ : सभापति थापा

नागरिकको विश्वास फर्काउने गरी कांग्रेस रूपान्तरण गर्छौँ : सभापति थापा

अशोज २४, २०८३
प्रविधिमैत्री शिक्षासँगै मानवीय मूल्यलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

प्रविधिमैत्री शिक्षासँगै मानवीय मूल्यलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

अशोज २४, २०८३
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, यस्तो छ डलरदेखि दिनारसम्मको दर

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, यस्तो छ डलरदेखि दिनारसम्मको दर

अशोज २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व