Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आज कहाँ–कहाँ हुँदैछ वर्षाको सम्भावना? यी प्रदेशमा भारी वर्षाको चेतावनी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २२, २०८३
आज कहाँ–कहाँ हुँदैछ वर्षाको सम्भावना? यी प्रदेशमा भारी वर्षाको चेतावनी
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा सोमबार अधिकांश भू–भागमा बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको छ।

हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार सोमबार देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थान र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा हिमपातसमेत हुनसक्ने जनाइएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा भने केही स्थानमा वर्षा हुनसक्ने अनुमान गरिएको छ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

तीन दिनपछि साँफे–मार्तडी सडक सञ्चालनमा, बाजुरामा विद्युत् सेवा अझै अवरुद्ध
फ्ल्यास हेडिङ

तीन दिनपछि साँफे–मार्तडी सडक सञ्चालनमा, बाजुरामा विद्युत् सेवा अझै अवरुद्ध

भदौ २३, २०८३
भोटेकोशी बाढीपीडितका लागि चीनको थप राहत सामग्री काठमाडौं आइपुग्यो
फ्ल्यास हेडिङ

भोटेकोशी बाढीपीडितका लागि चीनको थप राहत सामग्री काठमाडौं आइपुग्यो

भदौ २३, २०८३
भोटेकोशी बाढीपीडितका लागि सर्वोत्तम सिमेन्टको १ करोड ११ लाख सहयोग
अर्थ/ब्यापार

भोटेकोशी बाढीपीडितका लागि सर्वोत्तम सिमेन्टको १ करोड ११ लाख सहयोग

भदौ २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

तीन दिनपछि साँफे–मार्तडी सडक सञ्चालनमा, बाजुरामा विद्युत् सेवा अझै अवरुद्ध

तीन दिनपछि साँफे–मार्तडी सडक सञ्चालनमा, बाजुरामा विद्युत् सेवा अझै अवरुद्ध

भदौ २३, २०८३
भोटेकोशी बाढीपीडितका लागि चीनको थप राहत सामग्री काठमाडौं आइपुग्यो

भोटेकोशी बाढीपीडितका लागि चीनको थप राहत सामग्री काठमाडौं आइपुग्यो

भदौ २३, २०८३
भोटेकोशी बाढीपीडितका लागि सर्वोत्तम सिमेन्टको १ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि सर्वोत्तम सिमेन्टको १ करोड ११ लाख सहयोग

भदौ २३, २०८३
नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था नआओस् : पूर्वप्रधानमन्त्री कार्की

नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था नआओस् : पूर्वप्रधानमन्त्री कार्की

भदौ २३, २०८३
बाढी–पहिरो पीडितका लागि वर्ल्डलिंकको १ करोड १ लाख सहयोग

बाढी–पहिरो पीडितका लागि वर्ल्डलिंकको १ करोड १ लाख सहयोग

भदौ २३, २०८३
जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तनदेखि सुशासनको बहससम्म

जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तनदेखि सुशासनको बहससम्म

भदौ २३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व