Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपालमा आएको बाढीपहिरोप्रति विश्व तेक्वान्दोको दुःख व्यक्त

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १९, २०८३
नेपालमा आएको बाढीपहिरोप्रति विश्व तेक्वान्दोको दुःख व्यक्त
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रसुवालगायत विभिन्न जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति तेक्वान्दो खेलको अन्तर्राष्ट्रिय सर्वोच्च संस्था विश्व तेक्वान्दोले दुःख व्यक्त गरेको छ।

विश्व तेक्वान्दोका अध्यक्ष डा. चोङ वन चोले मंगलबार नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङलाई पठाएको पत्रमार्फत विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

विश्व तेक्वान्दोले बाढीपहिरोबाट प्रभावित समुदायको शीघ्र पुनःस्थापनाका लागि आवश्यक पहल गर्नुपर्नेमा जोड दिँदै जारी खोज, उद्धार तथा राहतका कार्यलाई अझ प्रभावकारी बनाउन नेपाल सरकारसँग आग्रह गरेको छ।

अध्यक्ष चोले यसअघि पनि नेपालमा आएको प्राकृतिक विपद्का समयमा सहयोग र ऐक्यबद्धता जनाउँदै आएका छन्। २०७२ सालको विनाशकारी भूकम्पपछि उनले सिन्धुपाल्चोकका भूकम्प प्रभावित क्षेत्रको भ्रमण गर्नुका साथै आर्थिक सहयोगसमेत गरेका थिए।

नेपालमा विभिन्न समयमा आइपर्ने प्राकृतिक विपद्का क्रममा विश्व तेक्वान्दो र अध्यक्ष चोले देखाउँदै आएको सदासयता, ऐक्यबद्धता तथा सहयोगप्रति नेपाल तेक्वान्दो संघले कृतज्ञता व्यक्त गरेको छ।

यसअघि भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति विश्व तेक्वान्दोको मुख्यालय कुकिवनले पनि दुःख व्यक्त गर्दै नेपालको पीडाप्रति ऐक्यबद्धता जनाएको थियो।

कुकिवनका अध्यक्ष युन उङ सुकले गत अगस्ट २८ मा नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङलाई पठाएको समवेदना पत्रमा रसुवा, नुवाकोट र धादिङमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए।

विश्व तेक्वान्दोको पछिल्लो समवेदनाले विपद्को समयमा नेपालप्रति अन्तर्राष्ट्रिय खेल समुदायबाट देखाइएको ऐक्यबद्धता र सहयोगलाई थप बलियो बनाएको नेपाल तेक्वान्दो संघले जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चौलानी नदीमा तत्काल ठूलो जोखिम छैन, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह
मुख्य समाचार

चौलानी नदीमा तत्काल ठूलो जोखिम छैन, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

भदौ २०, २०८३
विपद् प्रभावितका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग
अर्थ/ब्यापार

विपद् प्रभावितका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग

भदौ १९, २०८३
बाढीपीडितका लागि भारतले पठायो थप २१.५ टन मानवीय सहायता
अर्थ/ब्यापार

बाढीपीडितका लागि भारतले पठायो थप २१.५ टन मानवीय सहायता

भदौ १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चौलानी नदीमा तत्काल ठूलो जोखिम छैन, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

चौलानी नदीमा तत्काल ठूलो जोखिम छैन, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

भदौ २०, २०८३
विपद् प्रभावितका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग

विपद् प्रभावितका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग

भदौ १९, २०८३
नेपालमा आएको बाढीपहिरोप्रति विश्व तेक्वान्दोको दुःख व्यक्त

नेपालमा आएको बाढीपहिरोप्रति विश्व तेक्वान्दोको दुःख व्यक्त

भदौ १९, २०८३
बाढीपीडितका लागि भारतले पठायो थप २१.५ टन मानवीय सहायता

बाढीपीडितका लागि भारतले पठायो थप २१.५ टन मानवीय सहायता

भदौ १९, २०८३
अमेरिकी बजेट कटौतीको असर नेपालमा, विपद् पूर्वसूचना परियोजना रोकिँदा जोखिम बढ्यो

अमेरिकी बजेट कटौतीको असर नेपालमा, विपद् पूर्वसूचना परियोजना रोकिँदा जोखिम बढ्यो

भदौ १९, २०८३
संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन्द्र शाह जाने तयारी

संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन्द्र शाह जाने तयारी

भदौ १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व