Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा.हरि शरण अर्याल नियुक्त

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ५, २०८३
आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा.हरि शरण अर्याल नियुक्त
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा। हरि शरण अर्याल नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

डा।अर्यालले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसबाट बीएएमएस तथा कायचिकित्सा विषयमा एमडी गरेका छन् । एमडीमा उनले स्वर्ण पदकसहित विशिष्ट श्रेणी हासिल गरेका थिए ।

उनी सन् २००९ देखि नेशनल नेचर केयर हस्पिटलमा मेडिकल डाइरेक्टरका रूपमा कार्यरत छन् । यसअघि उनले नरदेवीस्थित आयुर्वेद अस्पतालमा कन्सल्टेन्ट कायचिकित्सकका रूपमा समेत काम गरेका थिए ।

डा।अर्याल नेपाल आयुर्वेद मेडिकल काउन्सिलका पूर्व कार्यकारी सदस्य तथा सिंहदरबार वैद्यखाना विकास समितिका पूर्व कार्यकारी सदस्यसमेत हुन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

हरमनप्रीत कौरले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी
खेलकुद

हरमनप्रीत कौरले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी

अशोज २०, २०८३
नारायणीको कटानबाट नारायणगढ बजार जोगाउन व्यवसायीको माग
पूर्वाधार

नारायणीको कटानबाट नारायणगढ बजार जोगाउन व्यवसायीको माग

अशोज २०, २०८३
दसैंअघि रसुवाका बाढीपीडितलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने तयारी
फ्ल्यास हेडिङ

दसैंअघि रसुवाका बाढीपीडितलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने तयारी

अशोज २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हरमनप्रीत कौरले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी

हरमनप्रीत कौरले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी

अशोज २०, २०८३
नारायणीको कटानबाट नारायणगढ बजार जोगाउन व्यवसायीको माग

नारायणीको कटानबाट नारायणगढ बजार जोगाउन व्यवसायीको माग

अशोज २०, २०८३
दसैंअघि रसुवाका बाढीपीडितलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने तयारी

दसैंअघि रसुवाका बाढीपीडितलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने तयारी

अशोज २०, २०८३
पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

अशोज २०, २०८३
डिजिटल न्याय प्रणालीमा सुरक्षा र जवाफदेहिता आवश्यक : प्रधानन्यायाधीश शर्मा

डिजिटल न्याय प्रणालीमा सुरक्षा र जवाफदेहिता आवश्यक : प्रधानन्यायाधीश शर्मा

अशोज २०, २०८३
भूमिहीन ५ हजार ७३७ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

भूमिहीन ५ हजार ७३७ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

अशोज २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व