Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २, २०८३
मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।

जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

देशका पहाडी भू–भागका धेरै स्थानमा तथा तराई भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । आज राति हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित वर्षा र हिमपातको सम्भावना छ ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशको थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एनपीएलमा सुदूरपश्चिम रोयल्सको शक्ति बढ्यो, वेस्ट इन्डिजका रदरफोर्ड अनुबन्धित
खेलकुद

एनपीएलमा सुदूरपश्चिम रोयल्सको शक्ति बढ्यो, वेस्ट इन्डिजका रदरफोर्ड अनुबन्धित

कार्तिक ८, २०८३
जलवायु न्यायका लागि विश्व समुदाय गम्भीर बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
फ्ल्यास हेडिङ

जलवायु न्यायका लागि विश्व समुदाय गम्भीर बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

कार्तिक ८, २०८३
एनपीएलको तेस्रो संस्करणका लागि कीर्तिपुर मैदान सजियो, डीआरएससहित प्रतियोगिता हुँदै
खेलकुद

एनपीएलको तेस्रो संस्करणका लागि कीर्तिपुर मैदान सजियो, डीआरएससहित प्रतियोगिता हुँदै

कार्तिक ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनपीएलमा सुदूरपश्चिम रोयल्सको शक्ति बढ्यो, वेस्ट इन्डिजका रदरफोर्ड अनुबन्धित

एनपीएलमा सुदूरपश्चिम रोयल्सको शक्ति बढ्यो, वेस्ट इन्डिजका रदरफोर्ड अनुबन्धित

कार्तिक ८, २०८३
जलवायु न्यायका लागि विश्व समुदाय गम्भीर बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

जलवायु न्यायका लागि विश्व समुदाय गम्भीर बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

कार्तिक ८, २०८३
एनपीएलको तेस्रो संस्करणका लागि कीर्तिपुर मैदान सजियो, डीआरएससहित प्रतियोगिता हुँदै

एनपीएलको तेस्रो संस्करणका लागि कीर्तिपुर मैदान सजियो, डीआरएससहित प्रतियोगिता हुँदै

कार्तिक ८, २०८३
दक्षिण अफ्रिकाका स्टार डेभिड मिलर कर्णाली याक्समा आबद्ध, एनपीएल खेल्ने

दक्षिण अफ्रिकाका स्टार डेभिड मिलर कर्णाली याक्समा आबद्ध, एनपीएल खेल्ने

कार्तिक ८, २०८३
फ्रान्समा महँगीविरुद्ध फेरि प्रदर्शनको तयारी, ७० हजार सुरक्षाकर्मी परिचालन

फ्रान्समा महँगीविरुद्ध फेरि प्रदर्शनको तयारी, ७० हजार सुरक्षाकर्मी परिचालन

कार्तिक ८, २०८३
ओलेस्कीमा रुस–युक्रेन युद्धविरामको सहमति, नोभेम्बरमा शान्ति वार्ता हुने

ओलेस्कीमा रुस–युक्रेन युद्धविरामको सहमति, नोभेम्बरमा शान्ति वार्ता हुने

कार्तिक ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व