Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता हासिल गर्ने सरकारको लक्ष्य

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २२, २०८३
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

दाङको घोराही उपमहानगरपालिका-६ गुरुवागाउँका किसान मेसिनको सहायताले धान काट्दै । मेसिनको प्रयोगले धान काट्न छिटोछरितो भएको किसान बताउँछन् । तस्बिर : रञ्जिता अधिकारी / रासस

0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जलवायु परिवर्तनका कारण धान उत्पादनमा बढ्दो चुनौती देखिएपछि सरकारले जलवायुमैत्री प्रविधिको प्रयोग, उन्नत बीउ, सिँचाइ विस्तार तथा कृषि आधुनिकीकरणमार्फत धानमा आत्मनिर्भर बन्ने लक्ष्य अघि सारेको छ।

कृषि विभागका अनुसार नेपालमा वार्षिक करिब ७० लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि उत्पादन करिब ६० लाख मेट्रिक टनमा सीमित रहँदा हरेक वर्ष करिब १० लाख मेट्रिक टन धान अपुग हुने गरेको छ। यसका कारण वार्षिक ३० देखि ३५ अर्ब रुपैयाँभन्दा बढीको धान तथा चामल आयात गर्नुपर्ने अवस्था छ।

यस वर्ष मनसुन कमजोर हुँदा देशभर धान रोपाइँ गत वर्षको तुलनामा घटेको छ। जलवायु परिवर्तनका कारण खडेरी, अनियमित वर्षा, बाढी तथा डुबानले उत्पादनमा प्रत्यक्ष असर परेको सरकारले जनाएको छ।

सरकारले अब जलवायुमैत्री प्रविधि, रैथाने बीउ संरक्षण, उन्नत बीउ उत्पादन, सिँचाइ विस्तार, किसानलाई अनुदान तथा मौसम सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै धान उत्पादन वृद्धि गर्ने योजना अघि बढाएको छ।

कृषि विज्ञहरूले समयमै मल, बीउ, सिँचाइ र आधुनिक प्रविधिको सुनिश्चितता गर्न सके नेपालले धानमा आत्मनिर्भरता हासिल गर्न सक्ने बताएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुर सहकारी सम्मेलनमा स्थानीय उत्पादनको प्रदर्शनी
कृषि

कञ्चनपुर सहकारी सम्मेलनमा स्थानीय उत्पादनको प्रदर्शनी

असार २१, २०८३
मधेशमा असार १५ सम्म ४.३६ प्रतिशत मात्रै धान रोपाइँ
कृषि

मधेशमा असार १५ सम्म ४.३६ प्रतिशत मात्रै धान रोपाइँ

असार १५, २०८३
राष्ट्रपति पौडेलको धान दिवस सन्देश
कृषि

राष्ट्रपति पौडेलको धान दिवस सन्देश

असार १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता हासिल गर्ने सरकारको लक्ष्य

असार २२, २०८३
सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँ

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व