Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २, २०८३
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

दाङको घोराही उपमहानगरपालिका-६ गुरुवागाउँका किसान मेसिनको सहायताले धान काट्दै । मेसिनको प्रयोगले धान काट्न छिटोछरितो भएको किसान बताउँछन् । तस्बिर : रञ्जिता अधिकारी / रासस

0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

कृषि, वन तथा वातावरण मन्त्रालयले चैते धान उत्पादक किसानले उचित मूल्य पाउने सुनिश्चित गर्न सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा लागू गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

मन्त्रालयले उद्योगी, व्यापारी, कृषि क्षेत्रका सरोकारवाला संस्था तथा स्थानीय तहसँग समन्वय गरी किसानबाट तोकिएको मूल्यमा धान खरिदको व्यवस्था मिलाउन जोड दिएको हो । मन्त्रालयका अनुसार उत्पादन लागतको आधारमा निर्धारण गरिएको समर्थन मूल्यले किसानलाई राहत पुग्नुका साथै धान खेतीप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ६६ रुपैयाँ ४१ पैसा तोकेको छ । तर बजारमा सस्तो आयातित धान तथा मूल्य अस्थिरताका कारण किसानले अपेक्षित लाभ लिन नसकेको गुनासो बढ्दै गएको छ ।

मन्त्रालयले खाद्य सुरक्षालाई सुदृढ बनाउन र धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न चैते धान खेतीको संरक्षण तथा विस्तार आवश्यक रहेको जनाएको छ । यसका लागि किसान, चामल उद्योगी र सम्बन्धित निकायबीच सहकार्य बढाउँदै निर्धारित समर्थन मूल्य कार्यान्वयनमा विशेष ध्यान दिइने मन्त्रालयको भनाइ छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ
कृषि

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

अशोज ३०, २०८३
कृषि र वातावरण संरक्षणमा ग्रामीण महिलाको भूमिका महत्वपूर्ण
फ्ल्यास हेडिङ

कृषि र वातावरण संरक्षणमा ग्रामीण महिलाको भूमिका महत्वपूर्ण

अशोज २९, २०८३
बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता
कृषि

बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता

अशोज २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रसुवा बाढीपीडितका लागि जलवायु कोषको आकस्मिक बैठक कात्तिक ५ मा

रसुवा बाढीपीडितका लागि जलवायु कोषको आकस्मिक बैठक कात्तिक ५ मा

कार्तिक १, २०८३
दसैँमा खानपानमा ध्यान दिनुहोस्, मुटु जोगाउनुहोस् : डा. लम्साल

दसैँमा खानपानमा ध्यान दिनुहोस्, मुटु जोगाउनुहोस् : डा. लम्साल

कार्तिक १, २०८३
कांग्रेस सभापति गगन थापाले आज पदभार सम्हाल्दै

कांग्रेस सभापति गगन थापाले आज पदभार सम्हाल्दै

कार्तिक १, २०८३
शुक्र अस्त भएका कारण दशैँका कर्म रोकिँदैन पञ्चाङ्ग निर्णायक विकास समिति

शुक्र अस्त भएका कारण दशैँका कर्म रोकिँदैन पञ्चाङ्ग निर्णायक विकास समिति

कार्तिक १, २०८३
बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

कार्तिक १, २०८३
गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

कार्तिक १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व