Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पार्टीको कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न उर्दी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १२, २०८३
पार्टीको कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न उर्दी
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – श्रम संस्कृति पार्टीले पार्टीका कार्यक्रमको ब्यानर तथा प्रचारप्रसार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ । पार्टीको कोशी प्रदेशका अध्यक्ष प्रताप राई र सचिव दीपक तिमल्सिनाले पत्र जारी गर्दै मातहतका कमिटीलाई साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन दिनुभएको हो ।

पत्रमा भनिएको छ, श्रम संस्कृति पार्टी १ नम्बर प्रदेश मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, टोलभित्र गरिने कार्यक्रमको ब्यानर तथा प्रचारप्रसार सामाग्रीहरूमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्नु गराउनुपर्ने अनुरोध गर्दछौँ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सहकारी विभाग सदस्यमा चन्द
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सहकारी विभाग सदस्यमा चन्द

जेष्ठ १२, २०८३
प्रधानमन्त्रीले गरे ईयू आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल
राजनीति

प्रधानमन्त्रीले गरे ईयू आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल

जेष्ठ १२, २०८३
सांसदको माग( सातामा दुई दिन बिदा तत्काल पुनर्विचार गरियोस्
राजनीति

सांसदको माग-सातामा दुई दिन बिदा तत्काल पुनर्विचार गरियोस्

जेष्ठ १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सहकारी विभाग सदस्यमा चन्द

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सहकारी विभाग सदस्यमा चन्द

जेष्ठ १२, २०८३
प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न

प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न

जेष्ठ १२, २०८३
पार्टीको कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न उर्दी

पार्टीको कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न उर्दी

जेष्ठ १२, २०८३
प्रधानमन्त्रीले गरे ईयू आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल

प्रधानमन्त्रीले गरे ईयू आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल

जेष्ठ १२, २०८३
सांसदको माग( सातामा दुई दिन बिदा तत्काल पुनर्विचार गरियोस्

सांसदको माग-सातामा दुई दिन बिदा तत्काल पुनर्विचार गरियोस्

जेष्ठ १२, २०८३
आदिवासी जनजातिको हक-अधिकार र पहिचान सुनिश्चित गर्न सांसदहरूको साझा ऐक्यबद्धता

आदिवासी जनजातिको हक-अधिकार र पहिचान सुनिश्चित गर्न सांसदहरूको साझा ऐक्यबद्धता

जेष्ठ १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व