Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

इरान-अमेरिका शान्ति वार्ताको पहिलो चरण सम्पन्न, प्रगति अझै अनिश्चित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ चैत्र २९, आईतवार ०७:३६
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – इरान र अमेरिका बीचको शान्ति वार्ताको पहिलो चरण सम्पन्न भएको छ । बीबीसी का अनुसार हिजो दिउँसोदेखि सुरू भएको वार्ता रातभर चलेको थियो । वार्तामा उठेका विषयहरू हाल गोप्य राखिएको छ भने सहमति हुने वा अर्को चरणमा जाने विषय अझै स्पष्ट भएको छैन । दुवै पक्षले आ–आफ्नो अडान कडा रूपमा प्रस्तुत गरेका कारण प्रगतिको विवरण सार्वजनिक गरिएको छैन ।

पाकिस्तान को मध्यस्थतामा इस्लामावादमा जारी वार्तालाई मध्यपूर्वमा जारी तनाव अन्त्यतर्फको महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ । वार्ताअघि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ सँग इरानी र अमेरिकी प्रतिनिधिमण्डलले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । वार्तामा इरानको परमाणु कार्यक्रम, हर्मुज जलमार्ग, तथा लेबनानसँग सम्बन्धित क्षेत्रीय तनावका विषयमा छलफल भएको बताइएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले हर्मुज जलमार्ग ‘सफा गर्ने’ कार्य सुरू गरिएको दाबी गर्दै उक्त मार्ग हुँदै अमेरिकी युद्धपोतहरू पार भएको बताएका छन् । उनले इरानले युद्धमा ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै उक्त रणनीतिक जलमार्ग अझै जोखिमपूर्ण रहेको स्वीकार गरेका छन् ।

इरान(अमेरिका शान्ति वार्ताको पहिलो चरण सम्पन्न, प्रगति अझै अनिश्चित

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आर्थिक गणना वैशाख २ देखि, तयारी अन्तिम चरणमा
मुख्य समाचार

आर्थिक गणना वैशाख २ देखि, तयारी अन्तिम चरणमा

२०८२ चैत्र २९, आईतवार ०७:३६
प्रतिनिधि सभा: १० वटा विषयगत समिति गठन
मुख्य समाचार

प्रतिनिधिसभा: पहिलो अधिवेशन अन्त्य, ६ बैठकमा महत्त्वपूर्ण निर्णय

२०८२ चैत्र २९, आईतवार ०७:३६
प्रतिनिधि सभा: १० वटा विषयगत समिति गठन
मुख्य समाचार

प्रतिनिधि सभा: १० वटा विषयगत समिति गठन

२०८२ चैत्र २९, आईतवार ०७:३६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्य प्रदेश प्रमुख भट्ट

बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्य प्रदेश प्रमुख भट्ट

२०८२ चैत्र २९, आईतवार ०७:३६

इरान-अमेरिका शान्ति वार्ताको पहिलो चरण सम्पन्न, प्रगति अझै अनिश्चित

२०८२ चैत्र २९, आईतवार ०७:३६
आर्थिक गणना वैशाख २ देखि, तयारी अन्तिम चरणमा

आर्थिक गणना वैशाख २ देखि, तयारी अन्तिम चरणमा

२०८२ चैत्र २९, आईतवार ०७:३६
प्रचण्डको प्रष्टोक्ति : ‘जनार्दनलाई पार्टी छोड् भनेको होइन’

छानबिनका लागि तयार छु: दाहाल

२०८२ चैत्र २९, आईतवार ०७:३६
जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

२०८२ चैत्र २९, आईतवार ०७:३६
प्रतिनिधि सभा: १० वटा विषयगत समिति गठन

प्रतिनिधिसभा: पहिलो अधिवेशन अन्त्य, ६ बैठकमा महत्त्वपूर्ण निर्णय

२०८२ चैत्र २९, आईतवार ०७:३६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व