Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अब डाटा प्याकेज सकिँदा स्वतः ब्यालेन्स नकाटिने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ चैत्र २४, मंगलवार २१:१०
अब डाटा प्याकेज सकिँदा स्वतः ब्यालेन्स नकाटिने
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल टेलिकम को डाटा प्याकेजसम्बन्धी सेवामा सुधार गरिएको छ । अब डाटा प्याकेज सकिएपछि स्वतः मोबाइलको मुख्य ब्यालेन्सबाट रकम काटिने व्यवस्था अन्त्य गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय का अनुसार ग्राहकको डाटा प्याकेज ९० प्रतिशत खपत भएपछि एसएमएस तथा मोबाइल एपमार्फत सूचना पठाइनेछ । त्यसपछि मात्र ग्राहकलाई आवश्यकताअनुसार प्याकेज नवीकरण गर्न अनुरोध गरिने व्यवस्था लागू गरिएको छ ।

यसअघि डाटा सकिएलगत्तै स्वतः मुख्य ब्यालेन्सबाट रकम कट्ने गुनासो बढेपछि मन्त्रालयले उक्त व्यवस्था हटाउने निर्णय गरेको हो ।

नयाँ व्यवस्थाअनुसार ग्राहकले चाहेमा मात्रै ‘पे(एज(यू(गो’ प्रणाली प्रयोग गर्न सक्नेछन् । यो सेवा प्रयोग गर्न इच्छुक ग्राहकले *444# डायल गरी सेवा इनेबल वा डिसेबल गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
अर्थ/ब्यापार

दुई दिने बिदाले १०% प्रतिशत इन्धन बचत हुने अनुमान

२०८२ चैत्र २४, मंगलवार २१:१०
सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो
अर्थ/ब्यापार

सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढ्यो

२०८२ चैत्र २४, मंगलवार २१:१०
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ
अर्थ/ब्यापार

आज सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट

२०८२ चैत्र २४, मंगलवार २१:१०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्य प्रदेश प्रमुख भट्ट

बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्य प्रदेश प्रमुख भट्ट

२०८२ चैत्र २४, मंगलवार २१:१०

इरान-अमेरिका शान्ति वार्ताको पहिलो चरण सम्पन्न, प्रगति अझै अनिश्चित

२०८२ चैत्र २४, मंगलवार २१:१०
आर्थिक गणना वैशाख २ देखि, तयारी अन्तिम चरणमा

आर्थिक गणना वैशाख २ देखि, तयारी अन्तिम चरणमा

२०८२ चैत्र २४, मंगलवार २१:१०
प्रचण्डको प्रष्टोक्ति : ‘जनार्दनलाई पार्टी छोड् भनेको होइन’

छानबिनका लागि तयार छु: दाहाल

२०८२ चैत्र २४, मंगलवार २१:१०
जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

२०८२ चैत्र २४, मंगलवार २१:१०
प्रतिनिधि सभा: १० वटा विषयगत समिति गठन

प्रतिनिधिसभा: पहिलो अधिवेशन अन्त्य, ६ बैठकमा महत्त्वपूर्ण निर्णय

२०८२ चैत्र २४, मंगलवार २१:१०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व