Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दुई दिने बिदाले १०% प्रतिशत इन्धन बचत हुने अनुमान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ चैत्र २३, सोमबार १२:२४
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल आयल निगम ले हप्तामा दुई दिन बिदा लागू हुँदा झण्डै १० प्रतिशत इन्धन खपत घट्ने अनुमान गरेको छ । निगमका अनुसार देशभर दैनिक करिब २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै आएको छ । हप्तामा एक दिन अतिरिक्त बिदा थपिँदा कुल उपभोगको करिब १० प्रतिशत अर्थात् ७ लाख ५० हजार लिटर इन्धन बचत हुन सक्ने अनुमान गरिएको हो ।

निगमका प्रवक्ता मनोज ठाकुर ले भने उक्त निर्णयले इन्धन सङ्कट कम गर्न कति योगदान पुर्‍याउँछ भन्ने यकिन गर्न कम्तीमा एक हप्ता कुर्नुपर्ने बताउनुभयो । “बजारको माग बुझ्न केही समय लाग्छ, तर यसको प्रभाव पक्कै देखिन्छ,” उहाँले भन्नुभयो । उहाँले बिदाको अवसरमा अनावश्यक रूपमा सवारी प्रयोग नगर्न आग्रह गर्दै उपभोक्ताको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । “बिदा पाइयो भनेर घुम्न नजानुहोस्, इन्धन बचतमा सबैले ध्यान दिनुपर्छ,” उहाँको भनाइ छ ।

हिजोको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार सरकारी कार्यालय तथा शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको हो । यसअघि पनि २०७९ सालमा यस्तो निर्णय गरिए पनि अव्यावहारिक भएको भन्दै एक महिनामै खारेज गरिएको थियो ।

त्यस्तै, २०५६ सालदेखि सुरु गरिएको दुई दिने सार्वजनिक बिदाको अभ्यास पनि करिब दुई वर्ष मात्र लागू भएको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अब डाटा प्याकेज सकिँदा स्वतः ब्यालेन्स नकाटिने
अर्थ/ब्यापार

अब डाटा प्याकेज सकिँदा स्वतः ब्यालेन्स नकाटिने

२०८२ चैत्र २३, सोमबार १२:२४
सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो
अर्थ/ब्यापार

सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढ्यो

२०८२ चैत्र २३, सोमबार १२:२४
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ
अर्थ/ब्यापार

आज सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट

२०८२ चैत्र २३, सोमबार १२:२४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्य प्रदेश प्रमुख भट्ट

बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्य प्रदेश प्रमुख भट्ट

२०८२ चैत्र २३, सोमबार १२:२४

इरान-अमेरिका शान्ति वार्ताको पहिलो चरण सम्पन्न, प्रगति अझै अनिश्चित

२०८२ चैत्र २३, सोमबार १२:२४
आर्थिक गणना वैशाख २ देखि, तयारी अन्तिम चरणमा

आर्थिक गणना वैशाख २ देखि, तयारी अन्तिम चरणमा

२०८२ चैत्र २३, सोमबार १२:२४
प्रचण्डको प्रष्टोक्ति : ‘जनार्दनलाई पार्टी छोड् भनेको होइन’

छानबिनका लागि तयार छु: दाहाल

२०८२ चैत्र २३, सोमबार १२:२४
जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

२०८२ चैत्र २३, सोमबार १२:२४
प्रतिनिधि सभा: १० वटा विषयगत समिति गठन

प्रतिनिधिसभा: पहिलो अधिवेशन अन्त्य, ६ बैठकमा महत्त्वपूर्ण निर्णय

२०८२ चैत्र २३, सोमबार १२:२४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व