Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आईपीएल क्रिकेटमा चेन्नईको लगातार दोस्रो हार : पञ्जाब ५ विकेटले विजयी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ चैत्र २१, शनिबार ०७:०७
आईपीएल क्रिकेटमा चेन्नईको लगातार दोस्रो हार : पञ्जाब ५ विकेटले विजयी
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराएको छ ।

चेन्नईमा हिजो भएको खेलमा पञ्जाबले २१० रनको लक्ष्य १८ ओभर ४ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । पञ्जाबका कप्तान श्रेयस अय्यरले २६ बलमा अर्धशतक पूरा गरे । टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०९ रन बनाएको थियो । उसका आयुष म्हात्रेले ४३ बलमा ७३ रन बनाए । चेन्नईको यो लगातार दोस्रो हार तथा पञ्जाबको दोस्रो जीत हो ।

आफ्नो पहिलो खेलमा चेन्नई राजस्थान रोयल्ससँग ८ विकेटले पराजित भएको थियो । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई ३ विकेटले हराएको थियो । अहिलेसम्म चेन्नईले ५ पटक उपाधि जित्दा पञ्जाब उपाधिविहीन छ । आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

नेपाली समयअनुसार आज दिउँसो पौने ४ बजे दिल्लीमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स तथा बेलुका पौने ८ बजे अहमदावादमा गुजरात टाइटन्स र राजस्थान रोयल्सले खेल्दैछन् । आईपीएलमा १० वटा टोली सहभागी छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बंगलादेशसँग पराजयले रोकियो नेपालको उपाधि सपना
खेलकुद

बंगलादेशसँग पराजयले रोकियो नेपालको उपाधि सपना

२०८२ चैत्र २१, शनिबार ०७:०७
बाँकी आईपीएल क्रिकेटको खेलका लागि अस्थायी रुपमा वैकल्पिक खेलाडी थप्न अनुमति
खेलकुद

आईपीएलको खेल तालिका सार्वजनिक

२०८२ चैत्र २१, शनिबार ०७:०७
नेपाल पुलिस क्लबले पीएम कप इतिहासकै धेरै रन बनायो
खेलकुद

नेपाल पुलिस क्लबले पीएम कप इतिहासकै धेरै रन बनायो

२०८२ चैत्र २१, शनिबार ०७:०७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अब सरकारी सूचना  सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन र प्रशारण गर्न पाइने

अब सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म

२०८२ चैत्र २१, शनिबार ०७:०७
नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने सरकारको निर्णय

नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने सरकारको निर्णय

२०८२ चैत्र २१, शनिबार ०७:०७
सुदूरपश्चिमका पहाडी क्षेत्रको थोरै ठाउँमा आज पानी पर्ने सम्भावना

आज पनि केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना

२०८२ चैत्र २१, शनिबार ०७:०७
आजदेखि पुनः मतदाता नामावली सङ्कलन सुरु हुँदै

आजदेखि पुनः मतदाता नामावली सङ्कलन सुरु हुँदै

२०८२ चैत्र २१, शनिबार ०७:०७
भीमदत्त नगरपालिकाकी १८ वर्षीया अनिता राउत एक सातादेखि बेपत्ता; खोजी गरिदिन परिवारको अपिल

भीमदत्त नगरपालिकाकी १८ वर्षीया अनिता राउत एक सातादेखि बेपत्ता; खोजी गरिदिन परिवारको अपिल

२०८२ चैत्र २१, शनिबार ०७:०७
संसदमा बादलले बोलेको अभिव्यक्ति एमालेले सच्यायो, प्रधानमन्त्री वालेन्द्रलाई बधाई ज्ञापन

संसदमा बादलले बोलेको अभिव्यक्ति एमालेले सच्यायो, प्रधानमन्त्री वालेन्द्रलाई बधाई ज्ञापन

२०८२ चैत्र २१, शनिबार ०७:०७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व