Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वीर अस्पतालमा हाजिरी व्यवस्थापनमा कडाइ : ढिलो आए कारण दिनुपर्ने निर्णय

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ चैत्र १९, बिहीबार १०:४५
वीर अस्पतालमा हाजिरी व्यवस्थापनमा कडाइ : ढिलो आए कारण दिनुपर्ने निर्णय
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको छ । कार्यालय समयभन्दा ढिलो गरी उपस्थित भएमा कारणसहित सम्बन्धित विभाग वा समूहमा जानकारी गराउनुपर्ने र तोकिएको समय नपुगेमा आधा दिन बिदा कटौती हुने व्यवस्था गरिएको हो ।

चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ तथा प्रशासनिक कर्मचारीलाई कार्यालय समयमा अनिवार्य उपस्थित भई जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ भने कुनै कारणवश अनुपस्थित हुनुपरेमा सम्बन्धित इन्चार्जमार्फत प्रशासनलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । कार्यालय समय आउँदो वैशाख १ गतेदेखि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १५ देखि माघ १५ सम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कायम गर्ने प्रस्ताव गरिएको छ ।

समितिको बैठकले अस्पतालको सेवा प्रवाह सुधार, अनुशासन कायम तथा व्यवस्थापन सुदृढीकरणका लागि विभिन्न १४ वटा महत्त्वपूर्ण निर्णय गरिएको अस्पतालका निर्देशक डा. दिलीप शर्माले जानकारी दिनुभयो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आजदेखि संसद् अधिवेशन सुरु, पहिलो बैठकमा तीन अध्यादेश पेस हुने
देश/राष्ट्रिय

आजदेखि संसद् अधिवेशन सुरु, पहिलो बैठकमा तीन अध्यादेश पेस हुने

२०८२ चैत्र १९, बिहीबार १०:४५
चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट डिपी अर्याल अघि
देश/राष्ट्रिय

चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट डिपी अर्याल अघि

२०८२ चैत्र १९, बिहीबार १०:४५
कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने भएकाले गलत हल्लाका पछाडि नलाग्न बोर्डको आग्रह
देश/राष्ट्रिय

आजदेखि देशभर एसईई परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

२०८२ चैत्र १९, बिहीबार १०:४५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अब सरकारी सूचना  सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन र प्रशारण गर्न पाइने

अब सरकारी सूचना सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन र प्रशारण गर्न पाइने

२०८२ चैत्र १९, बिहीबार १०:४५
चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट अर्याल अघि

चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट अर्याल अघि

२०८२ चैत्र १९, बिहीबार १०:४५
आजदेखि संसद् अधिवेशन सुरु, पहिलो बैठकमा तीन अध्यादेश पेस हुने

आजदेखि संसद् अधिवेशन सुरु, पहिलो बैठकमा तीन अध्यादेश पेस हुने

२०८२ चैत्र १९, बिहीबार १०:४५
चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट डिपी अर्याल अघि

चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट डिपी अर्याल अघि

२०८२ चैत्र १९, बिहीबार १०:४५
कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने भएकाले गलत हल्लाका पछाडि नलाग्न बोर्डको आग्रह

आजदेखि देशभर एसईई परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

२०८२ चैत्र १९, बिहीबार १०:४५
वीर अस्पतालमा हाजिरी व्यवस्थापनमा कडाइ : ढिलो आए कारण दिनुपर्ने निर्णय

वीर अस्पतालमा हाजिरी व्यवस्थापनमा कडाइ : ढिलो आए कारण दिनुपर्ने निर्णय

२०८२ चैत्र १९, बिहीबार १०:४५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व