Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आज राति पेट्रोल र डिजेलको मूल्य १५ रुपैयाँले वृद्धि

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ चैत्र ११, बुधबार २३:२२
आज राति पेट्रोल र डिजेलको मूल्य १५ रुपैयाँले वृद्धि
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल मट्टितेलमा पनि प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाएको हो।

नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ र डिजेल मट्टितेलको मूल्य १६७ रुपैयाँ कायम भएको छ।

निगमका अनुसार पछिल्लो एक महिनादेखि मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ। सोही कारण इण्डियन आयल कर्पोरेशन बाट प्राप्त मूल्यअनुसार स्वचालित मूल्य प्रणाली लागू गर्न कठिनाइ भएको जनाएको छ।

निगमले मार्च १६ देखि ३१ सम्मको १५ दिनमै करिब ५ अर्ब रुपैयाँ घाटा हुने प्रक्षेपण गरेको छ भने हालको मूल्य वृद्धिको प्रवृत्ति कायम रहे आगामी १५ दिनमा थप १५ अर्ब रुपैयाँ घाटा हुने देखिएको छ।

निगमका अनुसार मार्च १ देखि मार्च २४, २०२६ सम्म पेट्रोलको खरिद मूल्य प्रतिलिटर ७६ रुपैयाँ र डिजेलको १४३ रुपैयाँले वृद्धि भएको छ। यसअघि मार्च १६ मा पेट्रोलमा १५ रुपैयाँ र डिजेलमा १० रुपैयाँ मात्रै समायोजन गरिएको थियो।

अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्न नसक्दा घाटा बढ्दै गएको र समयमै भुक्तानी गर्न नसकेमा आपूर्ति व्यवस्थापनमा समस्या आउन सक्ने निगमले जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अब डाटा प्याकेज सकिँदा स्वतः ब्यालेन्स नकाटिने
अर्थ/ब्यापार

अब डाटा प्याकेज सकिँदा स्वतः ब्यालेन्स नकाटिने

२०८२ चैत्र ११, बुधबार २३:२२
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
अर्थ/ब्यापार

दुई दिने बिदाले १०% प्रतिशत इन्धन बचत हुने अनुमान

२०८२ चैत्र ११, बुधबार २३:२२
सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो
अर्थ/ब्यापार

सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढ्यो

२०८२ चैत्र ११, बुधबार २३:२२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्य प्रदेश प्रमुख भट्ट

बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्य प्रदेश प्रमुख भट्ट

२०८२ चैत्र ११, बुधबार २३:२२

इरान-अमेरिका शान्ति वार्ताको पहिलो चरण सम्पन्न, प्रगति अझै अनिश्चित

२०८२ चैत्र ११, बुधबार २३:२२
आर्थिक गणना वैशाख २ देखि, तयारी अन्तिम चरणमा

आर्थिक गणना वैशाख २ देखि, तयारी अन्तिम चरणमा

२०८२ चैत्र ११, बुधबार २३:२२
प्रचण्डको प्रष्टोक्ति : ‘जनार्दनलाई पार्टी छोड् भनेको होइन’

छानबिनका लागि तयार छु: दाहाल

२०८२ चैत्र ११, बुधबार २३:२२
जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

२०८२ चैत्र ११, बुधबार २३:२२
प्रतिनिधि सभा: १० वटा विषयगत समिति गठन

प्रतिनिधिसभा: पहिलो अधिवेशन अन्त्य, ६ बैठकमा महत्त्वपूर्ण निर्णय

२०८२ चैत्र ११, बुधबार २३:२२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व