सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त नगरपालिकाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बुधबार भीमदत्त नगरपालिकाले आफ्नै सभाहलमा शुभकामना आदान प्रदान गरेको हो ।

 कार्यक्रममा भीमदत्त नगरका उपप्रमुख निलम लेखकले आफ्नो मौलिक धर्म संस्कृति अनुरूप दशैँ, तिहार, छठ मनाउनुपर्नेमा जोड दिनुभयो । उपप्रमुख लेखकले दशैँ बिदाका दिनमा पनि अति आवश्यकीय सेवा प्रवाहमा कुनै कसरी बाँकी नराख्न आग्रह गरिन । 

कार्यक्रममा भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले समेत शुभकामना दिएका छन् । कार्यक्रम जनप्रतिनिधि सहित कर्मचारीको सहभागिता रहेको थियो। 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds