सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोस्रो पटक विश्वकप विजेता बन्यो भारत

टि–२० विक्श्वकप क्रिकेटको उपाधि भारतले जितेको छ। दक्षिण अफ्रिकालाई ७ रनले निराश बनाउँदै भारतले उपाधि चुमेको हो।

यसअघि एक दिवशीय विश्वकपमा फाइनमा पुगेर पनि उपाधिमा चुकेको भारतले टि २० को उपाधि भने दोस्रो पटक जितेको हो।

भारतले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो । योसँगै पहिलोपटक फाइनल पुगेको दक्षिण अफ्रिका उपाधिबाट भने वञ्चित हुन पुग्यो ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds