Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

‘मेराविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण आक्रमण भइरहेको छ’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १४, २०८२
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न नरहेको कांग्रेसको निष्कर्ष
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण आक्रमण भइरहेको आरोप लगाएका छन्। उनले यो आक्रमण राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गरेका छन्।

मंगलबार संसद् भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले पछिल्ला दिनमा सामाजिक सञ्जाल र विभिन्न मिडियामा आफूलाई जोडेर आएका समाचारहरू भ्रामक र तथ्यहीन रहेको बताएका हुन्।

‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ। यो राजनीतिक पूर्वाग्रहले प्रेरित छ, षड्यन्त्रपूर्ण छ,’ उनले भने, ‘यसको क्रम जारी छ भन्ने मैले महसुस गरेको छु।’

संसदमा विपक्षी दलले भिजिट भिसा प्रकरणमा उनको संलग्नता देखाउँदै बोल्न नदिएपछि उनले पत्रकार सम्मेलनमार्फत आफ्नो भनाइ सार्वजनिक गरेका हुन्। गृहमन्त्री लेखकले आफ्नो राजनीतिक र व्यक्तिगत जीवन सधैं सार्वजनिक रहेको उल्लेख गर्दै आमजनसमक्ष सबै कुरा पारदर्शी ढंगले खुलेको बताए। उनले आफूविरुद्ध फैलाइएका समाचार र सामाजिक सञ्जालका पोस्टहरू असत्य भएको दाबी गर्दै भने, ‘मेरो कुनै संलग्नता छैन। अख्तियारको अनुसन्धानको विषयलाई लिएर मन्त्री पनि मुछिएको भन्ने प्रचार गलत र भ्रामक हो।’

उनले प्रमाणसहित सत्यतथ्य सार्वजनिक गर्न तयार रहेको स्पष्ट पारे। साथै, कुनै पनि प्रकारको गैरकानुनी कार्यमा आफू संलग्न नभएको दाबी गर्दै उनले अनावश्यक रूपमा चरित्र हत्या गर्न खोजिएको प्रतिक्रिया दिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३
जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’
देश/राष्ट्रिय

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

अशोज १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

अशोज २८, २०८३
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

अशोज २८, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

अशोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

अशोज २८, २०८३
प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

अशोज २८, २०८३
सुन तोलामा २ हजार ७ सय र चाँदी १ सय रुपैयाँले घट्यो

सुन तोलामा २ हजार ७ सय र चाँदी १ सय रुपैयाँले घट्यो

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व