Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनपीएल : आठै टोलीको रोजाइमा परेका एक्लो खेलाडी बने अनिल साह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ आश्विन २०, आईतवार २०:३८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – विकेट किपर अनिल साह नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनमा सबै ८ फ्रेन्चाइज टोलीले बोली लगाउने एक्लो खेलाडी बनेका छन् ।

उनलाई लक्की ड्रमार्फत जनकपुर बोल्ट्सले १५ लाखमा पाएको थियो । पछिल्लो समय राम्रो लय, विकेटकिपर, ओपनर तथा शीर्षक्रमका ब्याटर र आवश्यक परेमा स्पिन बलिङ गर्ने हुँदा अनिल सबै टोलीको फ्रेन्चाइजले बोली लगाएका हुन् । योसँगै नेपालका दुवै विकेटकिपर आसिफ शेख र अनिल साह जनकपुरबाट खेल्नेछन् ।

गुल्सन झा, लोकेश बम र रुपेश सिंहलाई ७-७ टोलीले अक्सनमा मूल्य लगाए । गुल्सनलाई अक्सनमा लुम्बिनी बाहेक सबै टोलीले मूल्य लगाएका थिए । लुम्बिनीसँग गुल्सनको नाम आउनु अघि नै ए ग्रेडका तीन खेलाडी हुँदा मूल्य लगाउन पाएन । लक्की ड मार्फत गुल्सन कर्णाली याक्समा १५ लाखमा पुगे ।

युवा विकेटकिपर लोकेश बममाथि पनि ७ टोलीले मूल्य लगाएका थिए । जनकपुर बाहेक सबै टोलीले लोकेशलाई मूल्य लगाएका थिए । लोकेश लक्की ड मार्फत विराटनगर किंग्समा १५ लाखमा पुगे । मधेश प्रदेशका युवा तीव्र गतिका बलर रुपेश सिंह क्याटेगोरी बी बाट सर्वाधिक ७ टोलीको रोजाईमा परे । तीव्र गतिसँगै तल्लोक्रममा सानदार प्रदर्शन गर्ने हुँदा उनलाई चितवन राइनोज बाहेक सबै ७ टोलीले मूल्य लगाएका थिए ।

रुपेश १० लाख रुपैयाँमा १० लाखमा जनकपुर बोल्ट्समा पुगेका थिए । ललित राजवंशीलाई ६, नारायण जोशी ५ र विवेक यादवलाई ४ टोलीले मूल्य लगाएका थिए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै
खेलकुद

आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

२०८१ आश्विन २०, आईतवार २०:३८
आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई र पन्जाबले राजस्थानलाई हराए
खेलकुद

आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई र पन्जाबले राजस्थानलाई हराए

२०८१ आश्विन २०, आईतवार २०:३८
बाँकी आईपीएल क्रिकेटको खेलका लागि अस्थायी रुपमा वैकल्पिक खेलाडी थप्न अनुमति
खेलकुद

आईपीएल क्रिकेटमा आज राजस्थान र पञ्जाब तथा दिल्ली र गुजरात खेल्दै

२०८१ आश्विन २०, आईतवार २०:३८

Discussion about this post

नयाँ प्रकाशित

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

२०८१ आश्विन २०, आईतवार २०:३८
आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

२०८१ आश्विन २०, आईतवार २०:३८
परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

२०८१ आश्विन २०, आईतवार २०:३८
आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

२०८१ आश्विन २०, आईतवार २०:३८
हेर्नुहोस् कहाँ कहाँ छ वर्षाको सम्भावना !

अझै ३ दिन पानी पर्ने, ‘प्रि–मनसुन’ मै ‘मनसुन’ को जस्तो वर्षा

२०८१ आश्विन २०, आईतवार २०:३८
यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

२०८१ आश्विन २०, आईतवार २०:३८

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व