Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कामको सम्मान गर्दै भीमदत्त नगरले गर्यो सवारी चालकलाई सम्मान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ आश्विन १८, शुक्रबार १७:५५
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले सवारी चालक तथा सह–चालकहरुलाई सम्मान गरेको छ । शुक्रवार भीमदत्त नगरपालिका–०४ महेन्द्रनगर बसपार्कमा एक कार्यक्रमका बिच लामो दुरीका सवारी चालक, सह–चालकलाई सम्मान गरिएको हो ।

लियो जिल्ला परिषद् ३२५‘एन’ नेपालको सहकार्यमा भीमदत्त नगरपालिकाले चाँड, पर्व, घर परिवार र आफ्नो प्रवाहा नगरी सावरी चाकल, सह–चालकहरुले यात्रुहरुलाई उनिहरुको गन्तव्य सम्म पुगाउन आफ्नो पेशाप्रति प्रतिवद्ध भएर अवरात्र खट्ने भएकाले कामको सम्मान गर्दै चाकल सह–चाकलहरुलाई सम्मान गरिएको हो । लामो दुरीका ५० भन्दा बढी चालक सह–चालकहरुलाई नगरपालिकाले सम्मान गरेको छ ।

सो कार्यक्रम नगरपालिकाले केही दिन अगाडी गर्ने तयारी गरेको थियो । यद्यपी देशमा बाढी पहिरोमा परेर भएको मानविय क्षती र देश राष्ट्रिय शोकमा डुबेको बेला सम्मान कार्यक्रम नगर्न भन्दैँ भीमदत्त नगरपालिकाका नगर प्रमुख पमद बोगटीले केही दिन स्थगित गर्न निर्देशन दिएका थिए । स्थगित उक्त कार्यक्रम आज (शुक्रवार) सम्पन्न भएको हो । चाँड पर्वको समयमा पनि आफ्नो र घर परिवारको प्रवाहा नगरी यात्रुहरुलाई गन्तव्य सम्म पुगाउन सवारी चालक, सह–चालकहरुको महत्वपूर्ण योगदान रहेकोले उहाँहरुको कामको सम्मान गर्दै सम्मान गरिएको भीमदत्त नगरपालिकाका कार्यवाहाक नगर प्रमुख नीलम लेखक जोशीले बताइन् ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले चालक सह–चालकहरुलाई गरिएको उक्त सम्मानले आफ्नो कामप्रति उहाँहरुलाई थप जिम्मेवार बनाएको बताए । सवारी चालक, सह–चाकलहरुका कारण नै हामी हाम्रो गन्तव्य सम्म पुग्न पाएको लायन्स डिष्ट्रिक ३२५ एन नेपालका पिआरओ इन चिफ एमजेएफ लायन जगदिशचन्द्र भट्टले बताए ।

कार्यक्रममा महाकाली यातायात प्रा.ली.का अध्यक्ष डम्मर पन्तले नगरपालिकाले बसपार्कमा आएर यातायात मजदुरहरुको कामको मुल्याङकन गरी सम्मान गरेकोमा कृतज्ञता व्यक्त गरे । नगरपालकाले सम्मान गरेपछि सवारी चालक शम्भु नाथले खुशी व्यक्त गर्दै यो कार्यक्रमले मन खुशी भएको र यस्ता कार्यक्रम गरिरहनु पर्ने बताए ।

उक्त कार्यक्रमका अन्य वक्ताहरुले समेत चालक सह–चालकको कामको मुल्याङक गर्दै सम्मान गर्नु राम्रो कार्य भएको भन्दैँ काम सानो, ठुलो नहुने भएकोले सबै पेशाको सम्मान गर्नुपर्नेमा जोड दिए ।

भीमदत्त नगरपालिका–०४ का वडाध्यक्ष सुशिल भट्टको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा वडा प्रहरी कार्यालयका प्रमुख, यातायात प्रा.लीका अध्यक्ष एवम् प्रतिनिधि, नगर प्रहरी, भीमदत्त नगरपाकिलाका कर्मचारी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो । नगरपालिकाले केही दिन अघि यात्रुहरुको स्वास्थ्य सुरक्षालाई मध्यउनजर गर्दै बसपार्कमा यात्रु स्वास्थ्य सहायता कक्ष (हेल्थ डेक्स) स्थापना गरेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कन्चनपुर

माध्यामिक विद्यालय गणित-विज्ञान प्रर्दशनी : विज्ञानमा महेन्द्रनगर नमुना मावि (साधारण स्कुल) प्रथम

२०८१ आश्विन १८, शुक्रबार १७:५५
कञ्चनपुरको महाकाली मोडर्न पब्लिक स्कुलद्वारा वृद्धाश्रमलाई कुर्सी र फलफूल सहयोग
कन्चनपुर

कञ्चनपुरको महाकाली मोडर्न पब्लिक स्कुलद्वारा वृद्धाश्रमलाई कुर्सी र फलफूल सहयोग

२०८१ आश्विन १८, शुक्रबार १७:५५
कञ्चनपुरको पुनर्वासमा ‘माधव-गौरी प्रतिष्ठान’ स्थापना
कन्चनपुर

कञ्चनपुरको पुनर्वासमा ‘माधव-गौरी प्रतिष्ठान’ स्थापना

२०८१ आश्विन १८, शुक्रबार १७:५५

Discussion about this post

नयाँ प्रकाशित

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

२०८१ आश्विन १८, शुक्रबार १७:५५
अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

२०८१ आश्विन १८, शुक्रबार १७:५५
भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

२०८१ आश्विन १८, शुक्रबार १७:५५
लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

२०८१ आश्विन १८, शुक्रबार १७:५५
आज बजेट सार्वजनिक हुँदै

प्रदेश सरकारले आज बजेट ल्याउँदै : केहीले सांसदलाई पनि बजेट छुट्टाउँदै

२०८१ आश्विन १८, शुक्रबार १७:५५
आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदै, नेपालको खेल भोलि

आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदै, नेपालको खेल भोलि

२०८१ आश्विन १८, शुक्रबार १७:५५

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व