Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भाषा आयोगको नवौं वार्षिकोत्सव सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ भाद्र २४, सोमबार ०७:५८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – भाषा आयोगले आफ्नो नवौं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर सम्पन्न गरेको छ । वार्षिकोत्सव समारोह दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरण उद्घाटन सत्रको अध्यक्षता आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले गर्नुभएको थियो ।

उद्घाटन समारोहमा बोल्दै मन्त्री पाण्डेले आयोगको कार्यक्षेत्र बढाउनुपर्ने र यसका लागि आफ्नो तर्फबाट सहयोग रहने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा आयोगका कामु सचिव डा. लोकबहादुर लोप्चनले आयोगको संवैधानिक अधिकार र दायित्वका विषयमा आफ्नो विचार राख्नुभएको थियो । प्रमुख अतिथि मन्त्री पाण्डेले विभिन्न मातृभाषाका पत्रिकालाई भाषा आयोगको तर्फबाट सम्मान प्रदान गर्नुभएको थियो ।

समारोहमा लिम्बु भाषाको पत्रिका तान्छोप्पा, वान्तबा राई भाषाको बुङवाफा, डोट्याल्ली भाषाको गुगुल्डी, तामाङ भाषाको तामाङ डाजाङ, नेपाल भाषाको थौकन्ह, बज्जिका भाषाको बज्जिकाञ्चल दैनिक, भोजपुरी भाषाको भोजपुरी टाइम्स, नेपाली भाषाको रचना, चाम्लिङ राई भाषाको सितिमि, वाम्बुले राई भाषाको लिब्जु–भुब्जु र थारु भाषाको लावा डगरलाई सम्मान गरिएको छ । उद्घाटन समारोहमा आयोगका पूर्व अध्यक्ष एवं सल्लाहकार डा. लवदेव अवस्थीले आफ्ना शुभकामना दिनुभएको थियो ।

वार्षिकोत्सवको दोस्रो चरणमा नेपालमा सरकारी कामकाजको भाषा र त्यसको कार्यान्वयन सम्बन्धमा अन्तक्र्रिया सम्पन्न भएको थियो । भाषा आयोगका उपसचिव तारानाथ निरौलाले नेपालको सरकारी कामकाजको भाषा कार्यान्वयनको अवस्थाबारेमा टिपोट प्रस्तुत गर्नुभएको थियो । नेपालका विभिन्न सात प्रदेशबाट आएका भाषिक संस्थाका प्रतिनिधिले भाषा सम्बन्धित विषयमा आफ्नो जिज्ञासा र सुझाव प्रस्तुत गर्नुभएको थियो ।

आयोगका कामकारवाही सम्बन्धमा आएका टिप्पणीमाथि आयोगका सदस्य उषा हमाल, डा. अमर गिरी, कृष्णप्रसाद न्यौपाने, मातृका पोखरेल, गोपालजी प्रसाद सर्राफ, डा. पुष्करराज भट्ट एवं सुरेश मानन्धरले आफ्ना विचारका साथै आयोगको अगामी कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । आयोगका सल्लाहकार डा. रामावतार यादवको शुभकामना मन्तव्य एवं सुझाव प्रस्तुत गर्नुभएको थियो । सभाको समापन आयोगका अध्यक्ष माननीय डा. गोपाल ठाकुरले गर्नुभएको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ
देश/राष्ट्रिय

लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

२०८१ भाद्र २४, सोमबार ०७:५८
आज बजेट सार्वजनिक हुँदै
देश/राष्ट्रिय

प्रदेश सरकारले आज बजेट ल्याउँदै : केहीले सांसदलाई पनि बजेट छुट्टाउँदै

२०८१ भाद्र २४, सोमबार ०७:५८
गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति पुर्वी क्षेत्र साउदी अरबको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा लामा
देश/राष्ट्रिय

गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति पुर्वी क्षेत्र साउदी अरबको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा लामा

२०८१ भाद्र २४, सोमबार ०७:५८

Discussion about this post

नयाँ प्रकाशित

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

२०८१ भाद्र २४, सोमबार ०७:५८
अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

२०८१ भाद्र २४, सोमबार ०७:५८
भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

२०८१ भाद्र २४, सोमबार ०७:५८
लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

२०८१ भाद्र २४, सोमबार ०७:५८
आज बजेट सार्वजनिक हुँदै

प्रदेश सरकारले आज बजेट ल्याउँदै : केहीले सांसदलाई पनि बजेट छुट्टाउँदै

२०८१ भाद्र २४, सोमबार ०७:५८
आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदै, नेपालको खेल भोलि

आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदै, नेपालको खेल भोलि

२०८१ भाद्र २४, सोमबार ०७:५८

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व