Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रकाश दाहाल स्मृति प्रतिष्ठानद्वारा लालझाडीका विपन्न विद्यार्थीलाई टिसर्ट वितरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ भाद्र १६, आईतवार १४:५४
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – प्रकाश दाहाल स्मृति प्रतिष्ठानले कञ्चनपुरको ग्रामिण भेगका विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोषाक (टिसर्ट) वितरण गरेको छ ।

आईतबार प्रकास दाहाल स्मृति प्रतिष्ठानले लालझाडी गाँउपालिका विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोषाक वितरण गरेको हो ।

नेकपा माओवादी केन्द्रका युवा विद्यार्थी नेता स्व. प्रकास दाहालको स्मृति विपन्न समुदायका विद्यार्थीलाई पोषाक वितरण गरिएको जनाईएको छ ।

माओवादी नेता एव लालझाडी गाँउपालिका निर्वतमान प्रमुख मदन सेन बडायकले प्रकास दाहाल स्मृति प्रतिष्ठानले लालझाडी गाँउपालिका ४ जाई स्थित स्वतन्त्र माविका विद्यार्थीलाई युनिर्फम टिर्सट वितरण गरिएको बताए । नेकपा माओवादी केन्द्रकी नेतृ एव पुर्व खानेपानीमन्त्री बिना मगरको प्रमुख आथित्यमा विद्यार्थीलाई टिर्सट वितरण गरिएको छ ।

टिसर्ट वितरण गर्दै पुर्वमन्त्री एव स्व. प्रकास दाहालकी धर्मपत्नी मगरले प्रकास दाहाल स्मृति प्रतिष्ठानले यस्तै ग्रामिण भेगका विपन्न समुदायका विद्यार्थीको समाजिक विकासका क्षेत्रमा काम गर्दै आएको बताए ।

स्वतन्त्र माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज रानाले विपन्न समुदायका विद्यार्थीका लागि पुर्वमन्त्री एव माओवादी नेतृ मगरले प्रकास दाहाल स्मृति प्रतिष्ठान मार्फत टिर्सट वितरणले विद्यार्थीको अध्ययनमा समेत टेवा पुग्ने बताए । टिसर्ट पाएपछि विद्यार्थी खुसी भएका छन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता, लालझाडी गाँउपालिका जनप्रतिनिधी ३ वडाध्यक्ष टिकाराम चौधरी, ४का वडाध्यक्ष बहादुर सिह राना सहित अभिभावक, विद्यार्थी, शिक्षक सहितको सहभागिता रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै
कन्चनपुर

कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै

२०८१ भाद्र १६, आईतवार १४:५४
सुनदेवी उपभोक्ता समितिद्वारा ८५ उपभोक्तालाई विद्युतीय चुलो वितरण
कन्चनपुर

सुनदेवी उपभोक्ता समितिद्वारा ८५ उपभोक्तालाई विद्युतीय चुलो वितरण

२०८१ भाद्र १६, आईतवार १४:५४
बेलौरीमा भाषिक अन्तरक्रिया सम्पन्न: मातृभाषा शिक्षा र सरकारी कामकाजको भाषामा जोड
कन्चनपुर

बेलौरीमा भाषिक अन्तरक्रिया सम्पन्न: मातृभाषा शिक्षा र सरकारी कामकाजको भाषामा जोड

२०८१ भाद्र १६, आईतवार १४:५४

Discussion about this post

नयाँ प्रकाशित

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

२०८१ भाद्र १६, आईतवार १४:५४
देशमा मौसमी प्रभाव : आज यी स्थानमा छ वर्षाको सम्भावना

आज देशकया यी ठाउँमा छ वर्षाको सम्भावना

२०८१ भाद्र १६, आईतवार १४:५४
मधुमेहका बिरामीले कसरी खाने आँप ?

मधुमेहका बिरामीले कसरी खाने आँप ?

२०८१ भाद्र १६, आईतवार १४:५४
खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?

खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?

२०८१ भाद्र १६, आईतवार १४:५४
आईपीएल क्रिकेटमा हैदराबादसँग बेङ्गलुरु ४२ रनले पराजित

आईपीएल क्रिकेटमा हैदराबादसँग बेङ्गलुरु ४२ रनले पराजित

२०८१ भाद्र १६, आईतवार १४:५४
कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै

कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै

२०८१ भाद्र १६, आईतवार १४:५४

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व