Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जन्मदिनको अवसरमा छोरीलाई २० लाखको बीमा पोलिसी उपहार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ जेष्ठ ३०, बुधबार १९:३६
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरूमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ ।  यसैक्रममा भीमदत्त नगरपालिका वडा नम्बर -०६  ऐठपुर स्थित नवप्रतिभा पब्लिक स्कुलका प्रधानाध्यापक वीर बहादुर चन्दले आफ्नी छोरी बेबिका चन्द लाई जन्मदिनको अवसरमा बिमा पोलिसी उपहार दिएका छन्।

उनले छोरी बेबिकाको जन्मदिनमा उच्च शिक्षाका लागि भन्दै  नेशनल लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेड बाट २० लाख बिमाङ्कको  बाल अमृत बिमा पोलिसी उपहार दिएका हुन्। 

कम्पनीको महेन्द्रनगर शाखा कार्यालयमा एक कार्यक्रमका बिच  शाखा प्रमुख नवीन किशोर भट्ट र प्रमुख व्यवसाय  प्रबन्धक राजेन्द्र बहादुर चन्दको उपस्थितिमा  उनले छोरी बेबिका चन्दलाई बीमा पोलिसी उपहार दिएका हुन्। 

छाेरीकाे उज्ज्वल भविष्यका लागि बिमा पोलिसी उपहार दिएको प्रधानाध्यापक चन्दको भनाई रहेको छ।  जीवन बीमा आफू रहुन्जेल आफ्नो लागि र आफू नरहेको खण्डमा परिवारका लागि हुने प्रमुख आर्थिक सुरक्षा कवच रहेको कम्पनीका प्रमुख व्यवसाय प्रबन्धक राजेन्द्र बहादुर चन्दको भनाई रहेको छ।  

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै
कन्चनपुर

कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै

२०८१ जेष्ठ ३०, बुधबार १९:३६
सुनदेवी उपभोक्ता समितिद्वारा ८५ उपभोक्तालाई विद्युतीय चुलो वितरण
कन्चनपुर

सुनदेवी उपभोक्ता समितिद्वारा ८५ उपभोक्तालाई विद्युतीय चुलो वितरण

२०८१ जेष्ठ ३०, बुधबार १९:३६
बेलौरीमा भाषिक अन्तरक्रिया सम्पन्न: मातृभाषा शिक्षा र सरकारी कामकाजको भाषामा जोड
कन्चनपुर

बेलौरीमा भाषिक अन्तरक्रिया सम्पन्न: मातृभाषा शिक्षा र सरकारी कामकाजको भाषामा जोड

२०८१ जेष्ठ ३०, बुधबार १९:३६

Discussion about this post

नयाँ प्रकाशित

खरबुजा मिठो छ कि छैन ? यसरी थाहा पाउनुहोस्

खरबुजा मिठो छ कि छैन ? यसरी थाहा पाउनुहोस्

२०८१ जेष्ठ ३०, बुधबार १९:३६
गभर्नर डा. पौडेलसँग नाडा अध्यक्ष चौधरीको भेटवार्ता : मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका समस्या समाधानका लागि पाँच बुँदे सुझाव

गभर्नर डा. पौडेलसँग नाडा अध्यक्ष चौधरीको भेटवार्ता : मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका समस्या समाधानका लागि पाँच बुँदे सुझाव

२०८१ जेष्ठ ३०, बुधबार १९:३६
गर्भनिरोधक औषधी धेरै खानेहरुमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

गर्भनिरोधक औषधी धेरै खानेहरुमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

२०८१ जेष्ठ ३०, बुधबार १९:३६
जुलाई १ देखी जर्मनी जान थप समस्या हुने, ल्यायाे अप्ठयाराे भिसा नीति

जुलाई १ देखी जर्मनी जान थप समस्या हुने, ल्यायाे अप्ठयाराे भिसा नीति

२०८१ जेष्ठ ३०, बुधबार १९:३६
आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै

आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै

२०८१ जेष्ठ ३०, बुधबार १९:३६
ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

२०८१ जेष्ठ ३०, बुधबार १९:३६

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व