Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्त – १७ मा  निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ जेष्ठ २२, मंगलवार २२:४२
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका -१७ मा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। भीमदत्त नगरपालिका -१७ वडा कार्यालयको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।

शिविरमा २५०  जनाले स्वास्थ्य परीक्षण गराएका छन्।  शिविरमा गल्ली नम्बर २ स्थित दीर्घायु क्लिनिक एण्ड मेडिकेयर सेन्टर महेन्द्रनगरको प्राविधिक सहयोग रहेको थियो।

सोमबार वडा कार्यालय परिसरमा भएको शिविरमा हाड, जोर्नी, बाथरोग, नसा र जर्नल फिजिसियन सेवा सहित सामान्य स्वास्थ्य जाँच समेत गरिएको भीमदत्त १७ वडा कार्यालयले जनाएको छ।

शिविरमा वरिष्ठ हाड जोर्नी तथा बाथरोग विशेषज्ञ डा. अमृत घिमिरेले स्वास्थ्य जाँच गरेका थिए भने जर्नल फिजिसियन डा. स्मृति भट्टले सामान्य चेकजाँच गरेका थिए। स्वास्थ्यमा समस्या देखिएकालाई चिकित्सकको सल्लाह बमोजिम निःशुल्क औषधी समेत वितरण गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बाढीले भत्काएको झर्नाखोलाको पुल एक वर्षमा पनि बनेन, जनता जोखिममा
मुख्य समाचार

बाढीले भत्काएको झर्नाखोलाको पुल एक वर्षमा पनि बनेन, जनता जोखिममा

२०८१ जेष्ठ २२, मंगलवार २२:४२
सुदूरपश्चिममा अनलाइन टिभी पत्रकारितालाई सशक्त बनाउन प्रदेश समितिको सक्रियता
मुख्य समाचार

सुदूरपश्चिममा अनलाइन टिभी पत्रकारितालाई सशक्त बनाउन प्रदेश समितिको सक्रियता

२०८१ जेष्ठ २२, मंगलवार २२:४२
एसएसबीद्वारा कञ्चनपुरमा नेपाली नागरिकको घर निर्माणमा अवरोध
मुख्य समाचार

एसएसबीद्वारा कञ्चनपुरमा नेपाली नागरिकको घर निर्माणमा अवरोध

२०८१ जेष्ठ २२, मंगलवार २२:४२

Discussion about this post

नयाँ प्रकाशित

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

२०८१ जेष्ठ २२, मंगलवार २२:४२
आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

२०८१ जेष्ठ २२, मंगलवार २२:४२
परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

२०८१ जेष्ठ २२, मंगलवार २२:४२
आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

२०८१ जेष्ठ २२, मंगलवार २२:४२
हेर्नुहोस् कहाँ कहाँ छ वर्षाको सम्भावना !

अझै ३ दिन पानी पर्ने, ‘प्रि–मनसुन’ मै ‘मनसुन’ को जस्तो वर्षा

२०८१ जेष्ठ २२, मंगलवार २२:४२
यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

२०८१ जेष्ठ २२, मंगलवार २२:४२

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व