Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्तमै पहिलोपटक भीमदत्त -११ ले सञ्चालन गरेको तिन महिने बेसिक कम्प्युटर कोर्स सम्पन्न 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ जेष्ठ २२, मंगलवार २०:१९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकामै पहिलोपटक वडा नम्बर -११ ले वडा भित्रका विद्यार्थीहरूका लागि सञ्चालन गरेको निशुल्क कम्प्युटर सम्बन्धी तिन महिने बेसिक कोर्स सम्पन्न भएको छ।

  l

भीमदत्तमै पहिलोपटक सञ्चालन गरिएको तिन महिने बेसिक कोर्समा वडा भित्रका ५० जना विद्यार्थीहरूको सहभागिता रहेको वडा कार्यालले जनाएको छ।

वडा अध्यक्ष प्रकाश थापाले अहिलेको आधुनिक युगमा कम्प्युटर सम्बन्धी ज्ञान हुन आवश्यक भएकाले विद्यार्थीहरूलाई प्रविधी सँग जोड्ने उद्देश्यले तिन महिने बेसिक कोर्स सञ्चालन गरिएको बताए । उनले भने ‘ अहिलेको आधुनिक युगमा कम्प्युटर सम्बन्धी ज्ञान हुन आवश्यक छ, तसर्थ विद्यार्थीहरूलाई आधुनिक प्रविधि सँग जोड्न हामिले एउटा सानो प्रयास गरेका छौँ।’ साथै अध्यक्ष थापाले वडामा अन्य तालिम तथा सेवाका कार्यहरूमा निरन्तरता दिने प्रतिवद्धता समेत गरेका छन्।

समापन कार्यक्रममा भीमदत्त नगर उप प्रमुख नीलम लेखकको प्रमुख आतिथ्य रहेको थियो भने वडा अध्यक्ष प्रकाश थापाको सभापतित्व थियो।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नगर उपप्रमुख नीलम लेखकले भीमदत्त -११ वडा कार्यालयले विद्यार्थीहरुलाई प्रविधिसँग जोड्ने प्रयास गरेको भन्दै प्रसंसा गरेकी छन्। साथै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू गर्न सधैं तत्पर रहने प्रतिवद्धता गरेकी छन्। देवल इन्सटिच्युट अफ टेक्नोलोजीले विद्यार्थीहरूलाई कम्प्युटर सम्बन्धी तिन महिने बेसिक कोर्स सिकाएको थियो। उक्त कोर्समा भीमदत्त -११ आधारभूत स्वास्थ्य सेवाका प्रमुख नरबहादुर टमाटा समेत सहभागी भएका थिए।

कार्यक्रममा भीमदत्तका प्रशासकिय प्रमुख हरि सिंह धामीको विशिष्ट आतिथ्यता रहेको थियो भने वडा सदस्य तथा न्यायिक समिति सदस्य रोजिना शाही पाठक, वडा सचिव भगवती जोशी, देवल इन्सटिच्युट अफ टेक्नोलोजीका सञ्चालक राम एसके र हिक्मत बुढा, अहेव पवन खड्का, अमृत कठायत लगायतको उपस्थिति रहेको थियो।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पोखरी कटेजलाई ५० लाख अनुदान दिइएको छैनः पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगर
कन्चनपुर

पोखरी कटेजलाई ५० लाख अनुदान दिइएको छैनः पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगर

२०८१ जेष्ठ २२, मंगलवार २०:१९
कञ्चनपुरको बेलौरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
जीवनशैली

कञ्चनपुरको बेलौरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८१ जेष्ठ २२, मंगलवार २०:१९
सुरक्षित आप्रवासनबारे सञ्चारकर्मीसँग छलफल
देश/राष्ट्रिय

सुरक्षित आप्रवासनबारे सञ्चारकर्मीसँग छलफल

२०८१ जेष्ठ २२, मंगलवार २०:१९

Discussion about this post

नयाँ प्रकाशित

ब्रिक्सटन क्रिकेट कप २०२५ सम्पन्न, कञ्चन विद्या मन्दिर च्याम्पियन

ब्रिक्सटन क्रिकेट कप २०२५ सम्पन्न, कञ्चन विद्या मन्दिर च्याम्पियन

२०८१ जेष्ठ २२, मंगलवार २०:१९
बजेटमा चुकेको सुदूरपश्चिम सरकार

बजेटमा चुकेको सुदूरपश्चिम सरकार

२०८१ जेष्ठ २२, मंगलवार २०:१९
सेती प्रादेशिक अस्पताल धनगढीमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

सेती प्रादेशिक अस्पताल धनगढीमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

२०८१ जेष्ठ २२, मंगलवार २०:१९
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हरायो

नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

२०८१ जेष्ठ २२, मंगलवार २०:१९
इजरायल, इरान वा मध्यपूर्वका अरु देशमा नजान परराष्ट्र मन्त्रालयको अनुरोध

इजरायल, इरान वा मध्यपूर्वका अरु देशमा नजान परराष्ट्र मन्त्रालयको अनुरोध

२०८१ जेष्ठ २२, मंगलवार २०:१९
गणतन्त्रको चिठी भावी पुस्तालाई !

गणतन्त्रको चिठी भावी पुस्तालाई !

२०८१ जेष्ठ २२, मंगलवार २०:१९

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व