Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अवैध सरचना खाली गराउदा विभेद नगर्न युवा विद्यार्थीको माग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ जेष्ठ १७, बिहीबार ०८:१९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर।कञ्चनपुरका विभिन्न राजनीतिक दलमा आबद्ध युवा, विद्यार्थीले भीमदत्त नगरपालिकाले पहुँचवाला व्यवसायीसंग तालाचाबी बुझ्ने निमुखामाथि डोजर चलाउने भन्दै बिरोध गरेका छन ।

क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले जिल्लाका क्रियाशिल राजनीतिक दलका युवा नेताहरुले भीमदत्त नगरपालिका र प्रशासनमा बुधबार ध्यानाकर्षण पत्र बुझाउँदै सबै अतिक्रमणकारीका सरचना हटाउनुपर्ने माग अघि सारेर दुवै कार्यालयमा ज्ञापन पत्र बुझाएको बताए ।

नेता ऐरका अनुसार जिल्लामा रहेका क्रियाशिल क्रान्तिकारी कम्युनिष्ट पाटी बैद्य
समुह सहित नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव, राप्रपा सहितका दल निकट युवा विद्यार्थीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी र भीमदत्त नगरका मेयर पदम बोगटीलाई ज्ञापन पत्र बुझाएको बताए । उनका अनुसार अवैध सरचना खाली गर्न गराउन विभेद नगर्न ध्यानाकर्षण पत्र बुझाउँदै सो गरे आन्दोलनको चेतावनी दिएका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै
कन्चनपुर

कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै

२०८१ जेष्ठ १७, बिहीबार ०८:१९
सुनदेवी उपभोक्ता समितिद्वारा ८५ उपभोक्तालाई विद्युतीय चुलो वितरण
कन्चनपुर

सुनदेवी उपभोक्ता समितिद्वारा ८५ उपभोक्तालाई विद्युतीय चुलो वितरण

२०८१ जेष्ठ १७, बिहीबार ०८:१९
बेलौरीमा भाषिक अन्तरक्रिया सम्पन्न: मातृभाषा शिक्षा र सरकारी कामकाजको भाषामा जोड
कन्चनपुर

बेलौरीमा भाषिक अन्तरक्रिया सम्पन्न: मातृभाषा शिक्षा र सरकारी कामकाजको भाषामा जोड

२०८१ जेष्ठ १७, बिहीबार ०८:१९

Discussion about this post

नयाँ प्रकाशित

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

२०८१ जेष्ठ १७, बिहीबार ०८:१९
देशमा मौसमी प्रभाव : आज यी स्थानमा छ वर्षाको सम्भावना

आज देशकया यी ठाउँमा छ वर्षाको सम्भावना

२०८१ जेष्ठ १७, बिहीबार ०८:१९
मधुमेहका बिरामीले कसरी खाने आँप ?

मधुमेहका बिरामीले कसरी खाने आँप ?

२०८१ जेष्ठ १७, बिहीबार ०८:१९
खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?

खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?

२०८१ जेष्ठ १७, बिहीबार ०८:१९
आईपीएल क्रिकेटमा हैदराबादसँग बेङ्गलुरु ४२ रनले पराजित

आईपीएल क्रिकेटमा हैदराबादसँग बेङ्गलुरु ४२ रनले पराजित

२०८१ जेष्ठ १७, बिहीबार ०८:१९
कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै

कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै

२०८१ जेष्ठ १७, बिहीबार ०८:१९

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व