Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जेठ १४ गते सोमबार,आजको पञ्चाङ्ग र राशिफल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ जेष्ठ १४, सोमबार ०६:३९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वि।सं। जेठ १४, २०८१ । ई।सं। द्दण् ःबथ, द्दण्द्दद्ध । शक संवत् १९४६ । नेपाल संवत् ११४४ बछलाथ्व । कालयुक्त उत्तरायण वसन्त । सोमबार वैशाख शुक्लपक्ष । तिथि षष्ठी दिनरात, त्यसपछी षष्ठी । नक्षत्र पुनर्वशु १४स्०९ बजेसम्म, त्यसपछी तिष्य । योग शूल १०स्३३ बजेसम्म, त्यसपछी गण्ड । करण कौलव १६स्५९ बजेसम्म, त्यसपछी तैतिल ०५स्२०बजेसम्म, त्यसपछी तैतिल । चन्द्रराशि मिथुन । आनन्दादि योग धुम्र । दिनमान १३स्२६ । सूर्योदय ५स्१८ । सूर्यास्त १८स्४४ । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

 

राशिफल
मेष मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी सही निर्णय लिन सके थप सफलता र अवसर प्राप्त होला ।

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । टाढाको यात्राको सम्भावना समेत छ ।

कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० आज सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। दबाब र तनाव बढेको महसुस हुनेछ। खानपिन प्रति सजग रहन बढी जरूरी छ ।

तुला ९रा, रि, रु, रे, रो, ता, ति, तु, ते० आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० आज भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।

धनु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० आज समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ । नियमित खर्चसमेत बढ्ने योग छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा० आज आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी यात्रा पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रोरनेपाली पात्रोबाट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था
देश/राष्ट्रिय

शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

२०८१ जेष्ठ १४, सोमबार ०६:३९
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
देश/राष्ट्रिय

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

२०८१ जेष्ठ १४, सोमबार ०६:३९
राजनीति छोड्नेबारे आमासँग सोधे रेशम चौधरी, आमाको भावुक जवाफ : “अब त झन् छोड्नुहुन्न”
देश/राष्ट्रिय

राजनीति छोड्नेबारे आमासँग सोधे रेशम चौधरी, आमाको भावुक जवाफ : “अब त झन् छोड्नुहुन्न”

२०८१ जेष्ठ १४, सोमबार ०६:३९

Discussion about this post

नयाँ प्रकाशित

यी सात मानिसले खानै हुन्न उखुको जुस

यी सात मानिसले खानै हुन्न उखुको जुस

२०८१ जेष्ठ १४, सोमबार ०६:३९
भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी

भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी

२०८१ जेष्ठ १४, सोमबार ०६:३९
शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

२०८१ जेष्ठ १४, सोमबार ०६:३९
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

२०८१ जेष्ठ १४, सोमबार ०६:३९
सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो

रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद

२०८१ जेष्ठ १४, सोमबार ०६:३९
सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

२०८१ जेष्ठ १४, सोमबार ०६:३९

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व