सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी-कञ्चनपुर विद्यार्थी समाजका संयोजक कलौनीद्वारा जन्मदिनको अवसरमा खाद्य सामग्री वितरण 

कञ्चनपुर बैतडी-कञ्चनपुर विद्यार्थी समाजका  सल्लाहकार समिति संयोजक नरेन्द्र कलौनीले  आफ्नो जन्मदिनको अवसरमा  महिला तथा वृद्ध सेवा केन्द्र वृद्धाश्रममा खाद्य सामग्री वितरण गरेका छन्। कलौनीले  २९ औं जन्मदिनको अवसरमा भीमदत्त नगरपालिका ०५ वनखेत, स्थित महिला तथा वृद्ध सेवा केन्द्र वृद्धाश्रममा चामल, तेल, आलु, प्याज, चिनी, चियापत्ती, मिर्चा, नुन तथा फलफूल वितरण गरेका हुन्।  

हिमालयन लाइफ इन्स्युरेन्स लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय अन्तर्गत महेन्द्रनगरमा शाखामा आबद्ध सिनियर एजेन्सी म्यानेजर  कलौनी समाजसेवामा निकै सक्रिय रहेका पाइन्छन्।  कार्यक्रममा  बैतडी-कञ्चनपुर विद्यार्थी समाजका सदस्यहरूको समेत उपस्थिति रहेको थियो। उपस्थित अधिकांश विभिन्न समाजिक कार्यमा संलग्न व्यक्तिहरूले कलौनीले गरेको उक्त कार्यको प्रशंसा गरेका छन्। 

World Link Ads

Sana Kishan

No description available.

No description available.

No description available.

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close