सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एनप्याब्सन कञ्चनपुरको आयोजनामा जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता हुने

कञ्चनपुर : एनप्याब्सन कञ्चनपुरको आयोजनामा जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ। विश्व पर्यटन दिवस सप्ताह २०२३ को अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गरिएको एनप्याब्सन कञ्चनपुरका जिल्ला सचिव वलदेव भट्टले जानकारी दिएका छन् ।

साथै विद्यार्थीहरूलाई त्रिदेशीय पश्चिमी नाका गड्डाचौकी, सुख्खा बन्दरगाह र महाकाली पुल भ्रमण गराउने उद्देश्यले पहिलो पटक उक्त प्रतियोगिता पश्चिमी नाकामा रहेको एन-प्याब्सन कञ्चनपुरको सदस्य श्री भुवनेश्वरी विद्या मन्दिर गड्डाचौकीमा आयोजना हुन् लागेको एनप्याब्सन कञ्चनपुरका जिल्ला सचिव भट्टले बताएका छन्।

Sana Kishan

प्रतियोगिता असोज १३ गते शनिबारका दिन आयोजना गरिनेछ भने प्रतियोगितामा जिल्ला भरी रहेका एन-प्याब्सन सदस्य विद्यालयहरुको सहभागीता रहनेछ । सोही अनुसार सबै विद्यालहरुलाई पत्राचार समेत गरिएको सचिव भट्टले सुदूरपश्चिम खबरलाई  जानकारी दिएका छन्।

World Link Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close