सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आमाको स्मृतिमा बेसाहरा नागरिकलाई भोजन

कञ्चनपुर : आमाको स्मृतिमा कञ्चनपुर भीमदत्त नगरकी एक महिलाले बेसाहरा नागरिकलाई भोजन खुवाएकी छिन । भीमदत्त नगरपालिका ४महेन्द्रनगर बसपार्क बस्दै आएकी लक्ष्मी डाँगा(जोशी)ले आमा गौरी डाँगाको स्मृतिमा रौटेला बृद्धआश्रममा बस्दै आएका बेसाहरा नागरिकलाई भोजन खुवाएकी हुन ।

Sana Kishan

आमा गौरीको स्मृतिमा शनिबार बेदकोट नगरपालिका ८ रौटेला स्थित बैजनाथ बृद्धाआश्रममा बस्दै आएका बृद्धबृद्धालाई भोजन खुवाएकी छिन । लक्ष्मीले आमाको स्मृतिमा खाना खुवाएको बताईन । आमाको देहान्त भएको ४५ दिन र ६ महिनामा लक्ष्मीले बृद्धबृद्धालाई खाना खुवाएकी हुन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close