सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पटके कर नलगाउन निर्माण व्यवसायीको माग

कञ्चनपुर: कञ्चनपुरका निर्माण व्यवसायीले पटके सवारी साधन कर नलगाउन माग अघि सारेका छन । चालु आर्थिक बर्षका जिल्लाका स्थानीय सरकारले पटके कर लगाउन थालेको भन्दै निर्माण व्यवसायीले कर नलगाउन माग अघि सारेका हुन ।

निर्माण व्यवसायी कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टले गैर कानुनी रुपमा व्यवसायीलाई अन्यायमा पार्ने गरी कर लगाएर मारमा पार्न खोजिएको भन्दै नलगाउन आग्रह गरेका छन ।

‘स्थानीय सरकारले कानुनमै नभएको विषय लगाएर हामी सहित सवारी साधनका संचालकमाथि भार थुपारिरहेका छन, ‘अध्यक्ष भट्टले भने, ‘यो कार्य तुरुन्तै बन्द गर्नुहोस, नभए आन्दोलन गछौँ ।’ यस अघि पनि संघले पटके कर नलगाउन पत्राचार गरेपनि पालिकाले धमाधम लगाएर व्यवसायीमाथि अन्याय थुपारिरहेको अध्यक्ष भट्टले बताए । पालिकाले भने कानुन अनुरुप पटके कर लगाएको दावि गरेका छन ।

World Link Ads
Sana Kishan

No description available.

No description available.

No description available.

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close