सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शनिबार बडैपुरमा तिज विशेष कार्यक्रम हुँदै

कञ्चनपुर: कञ्चनपुरको बडैपुरमा शनिबार (आज) तिज विशेष कार्यक्तम हुने भएको छ । भीमदत्त नगरपालिका १३ वडाको आयोजनामा तिज विशेष कार्यक्रम हुन लागेको हो ।

Sana Kishan

भीमदत्त नगरपालिका १३ वडा कार्यालयले हिन्दुहरुको महानपर्व तिजको अवसरमा सिद्धनाथ मावि बडैपुर विद्यालयमा शनिबार दिउँसोदेखि तिज विशेष कार्यक्रम आयोजना गरेको छ ।

भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले तिज संस्कृतीको संरक्षण, प्रर्बद्धन र पर्यटन प्रचारप्रसारका लागि तिज विशेष कार्यक्रम राखेको बताए । वडाध्यक्ष झक्कासका अनुसार लोक संस्कृती संरक्षण, सद्भाव सहित तिज कार्यक्रम मनाउने बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close