सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सार्वजनिक भयो ‘कावासोती साइफर’ (भिडियो सहित)

कावासोती साइफर भोल्युम ३ सार्वजनिक भएको छ।

युनिकन रेकर्डसको प्रस्तुति रहेको उक्त र्‍याप साइफरमा डिएक्स फ्लो, डेगो, एजे-४९, लिल सुलोभ, सुजन लामा, सेन जि, बिक्कु, गोरे, एमसी किगं, लिल-ला, यौंग-सौगात, प्रोमीज, मौजी, ड्रेकोल्ड, एन पिस लगायतको र्‍याप रहेको छ।

सिद्धान्त राना मगर (सिडजी) को निर्देशन रहेको उक्त र्‍याप साइफरको छायांकन गणेश परियारले गरेका छन्।

World Link Ads

आफ्नो ठाँउलाई प्रतिनिधित्व गर्ने तथा चिनाउने उद्देश्यले साइफरको नाम ‘कावासोती साइफर’ राखिएको युनिकन रेकर्डसका सिइओ सिडजीले बताए।

Sana Kishan

उक्त गीतको भिडियोलाई युनिकन रेकर्डस मार्फत सार्वजनिक गरिएको युनिकन रेकर्डसका सिइओ सिडजीले बताउनुभयो।

गीतको भिडियो निर्माणमा एजुकेसन हब, फ्याब्रिक्स, टिफिन बक्स, अजै एण्ड सन्स लगायतको सहयोग रहेको रहेको थियो।

भिडियो हेर्न लिङ्कमा जानुहोस् 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close