सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सोमबार सार्वजनिक हुँदै कावासोती साइफर

प्रकाश भट्ट

कावासोती – कावासोती साइफर भोल्युम ३ सोमबार सार्वजनिक हुने भएको छ। युनिकन रेकर्डसको प्रस्तुति रहेको उक्त र्‍याप साइफरमा डिएक्स फ्लो, डेगो, एजे-४९, लिल सुलोभ, सुजन लामा, सेन जि, बिक्कु, गोरे, एमसी किगं, लिल-ला, यौंग-सौगात, प्रोमीज, मौजी, ड्रेकोल्ड, एन पिस लगायतको र्‍याप रहेको छ।

सिद्धान्त राना मगर (सिडजी) को निर्देशन रहेको उक्त र्‍याप साइफरको छायांकन गणेश परियारले गरेका छन्। आफ्नो ठाँउलाई प्रतिनिधित्व गर्ने तथा चिनाउने उद्देश्यले साइफरको नाम ‘कावासोती साइफर’ राखिएको युनिकन रेकर्डसका सिइओ सिडजीले बताए।

Sana Kishan

World Link Ads

उक्त गीतको भिडियोलाई युनिकन रेकर्डस मार्फत सार्वजनिक गरिने युनिकन रेकर्डसका सिइओ सिडजीले बताउनुभयो। गीतको भिडियो निर्माणमा एजुकेसन हब, फ्याब्रिक्स, टिफिन बक्स, अजै एण्ड सन्सको लगायतको  सहयोग रहेको थियो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close